• शुक्रबार, भदौ १९, २०८३
  • | September 4, 2026
राष्ट्रिय युवा संघ मेचीनगर इन्चार्जमा श्रेष्ठ

मेचीनगर । राष्ट्रिय युवा संघ नेपालको मेचीनगर इन्चार्जमा कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार बसेको युवा संघ झापाको दोस्रो पूर्ण... पुरा पढ्नुहो|

प्रेस चौतारी मेचीनगरमा अध्यक्षमा हेमन्त, सचिवमा गगन

काँकरभिट्टा । मेचीनगर प्रेस चौतारीको अध्यक्षमा पत्रकार हेमन्त निरौला सर्वसम्मत निर्वाचित भएका छन् । आज काँकरभिट्टामा सम्पन्न एक कार्यक्रमले निरौलालाई संगठनको... पुरा पढ्नुहो|

थेसिस स्कुलले केक काटेर मनायो बाल दिवस

बाहुन्डाँगी । झापाको मेचीनगर–३ स्थित बडाखालमा सञ्चालित थेसिस अंग्रजी माविले विभिन्न रचनात्मक कार्यक्रमहरु गरी ५८औं बाल दिवस मनाएको छ । बुधबार विद्यालयमा... पुरा पढ्नुहो|

महिलालाई आर्थिक रूपमा समान अधिकार स्थापित गर्न सहकारीको भूमिका महत्त्वपूर्ण : नगर प्रमुख बुढाथोकी

झापा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले महिलालाई आर्थिक रूपमा समान अधिकार स्थापित गर्न सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । बिहीबार... पुरा पढ्नुहो|

बालदिवसको अवसरमा नगर स्तरीय फुटसल प्रतियोगिता

मेचीनगर । ५८औं राष्ट्रिय बालदिवसको अवसरमा रोटरी क्लब अफ मेचीनगर र रोट्रयाक क्लब अफ मेचीनगरको आयोजनामा नगर स्तरीय फुटसल प्रतियोगिता सम्पन्न... पुरा पढ्नुहो|

बालदिवस : केर्खा स्कूलमा विविध कार्यक्रम

मेचीनगर । झापाको कमल -३ केर्खा स्थित केर्खा पब्लिक बोर्डिङ्ग स्कूलले विविध कार्यक्रम गरी ५८औं राष्ट्रिय बालदिवस मनाएको छ । बुधबार विद्यालय... पुरा पढ्नुहो|

‘आरोपी’ शिक्षकलाई अध्यापनबाट तत्काल हटाउ : अखिल क्रान्तिकारी

मेचीनगर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० झापाले मेचीनगर–९ स्थित होलिवेल इङ्लिस स्कूलका... पुरा पढ्नुहो|

मानव-हात्ती सहअस्तित्वकालागि विद्यार्थी लक्षित चेतनामुलक कार्यक्रम सम्पन्न

बाहुनडाँगी । बाहुनडाँगी स्थित सामुदायिक भवनमा मानव हात्ती सहअस्तित्वकालागि विद्यार्थी लक्षित चेतनामुलक कार्यक्रम मंगलवार सम्पन्न भएको छ । मेचीनगर नगरपालिका वडा नम्वर... पुरा पढ्नुहो|

सहिद सुर्य खनालको सालिक तोडफोड

मेचीनगर । सोमबार नचिनेको मान्छेको एक समूहले झापाको मेचीनगर वडा नं. ३ स्थित बेसीबजारमा रहेको सहिद सुर्यप्रसाद खनालको अद्र्घकदको शालिक तोडफोड... पुरा पढ्नुहो|

होलिवेल स्कूलले ‘यौन दुव्र्यवहार’ को घटना आफै मिलायो

मेचीनगर । झापा मेचीनगर–९ स्थित होलिवेल इङ्लिस स्कूलका एक शिक्षकले सोही विद्यालयका एक छात्रामाथि यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको छ... पुरा पढ्नुहो|

मेचीपुलमा सिटी रिक्सा र पोके तस्कारीको जामः यात्रुलाई सास्ती

काँकडभिट्टा । पूर्वी नेपाल र भारत पश्चिम बंगाल जोड्ने मेचीपुल सिटी रिक्सा र पोके तस्कारीको कारण जाम हुने गरेको छ ।... पुरा पढ्नुहो|

नविल बैंक लिमिटेडको १६० औँ शाखा काँकरभिट्टामा

मेचीनगर । आइतबारदेखि काँकरभिट्टामा नविल बैंक लिमिटेडको १६० औँ शाखा शुरु भएको छ । उक्त शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश... पुरा पढ्नुहो|

गृहलक्ष्मी सहकारीद्वारा बाढीपीडितका लागि २८ हजार सहयोग

मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...

बाढीपीडितका लागि मेची क्राउनको २६ लाख सहयोग

मेचीनगर । झापाको मेचीनगर–८ स्थित पाँचतारे होटल मेची...

रसुवा बाढी : ४६९ जनाको शव फेला

काठमाडौं । रसुवा बाढीमा परेकामध्ये ४६९ जनाको शव...

लक्ष्मी राजवंशीको स्मृतिमा दीप प्रज्ज्वलन

मेचीनगर । जापानमा निधन भएकी भद्रपुर–७, अञ्जना मोडकी...

आफूखुसी राहत संकलन गर्नेलाई कार्वाही गर्ने प्रशासनको चेतावनी

झापा । रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि...

रसुवा बाढीपीडितका लागि मेचीनगरका जनप्रतिनिधिको सहयोग घोषणा

मेचीनगर । रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारको...

रसुवा बाढी–पहिरो पीडितका लागि मेचीनगरका कर्मचारीले सहयोग गर्ने

मेचीनगर । रसुवामा आएको भीषण बाढी–पहिरोबाट भएको जनधनको...