• बुधबार, असार ३१, २०८३
  • | July 15, 2026
अर्जुनधारामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुने

झापा । झापाको अर्जुनधारामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । अर्जुनधारा नगरपालिका–३ खुदुनाबारी स्थित कैदलेको प्राकृतिक खेल... पुरा पढ्नुहो|

अनेमसंघ क्रान्तिकारीले गर्याे असल सासु बुहारीलाई सम्मान

मेचीनगर । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)मेचीनगर र नेकपा माओवादी केन्द्र मेचीनगर ११ नं वडा कमिटीले मेचीनगरका ३० जना असल सासु... पुरा पढ्नुहो|

मेचीनगरलाई ‘वर्ड सेन्च्युरी’ क्षेत्र घोषणा गरिने

काँकरभिट्टा । लामो समयदेखि चरा सम्बन्धी खोज र अनुसन्धान गरिरहेका मेचीनगर–७ निवासी देवेन्द्र खरेलले मेची चरा तथा वन्यजन्तु संरक्षण समाज गठन... पुरा पढ्नुहो|

मेयर बुढाथोकीकाे परिकल्पना : काँकरभिट्टामा बहुतलिय बसपार्कदेखी फुटफाथ व्यवस्थापनसम्मको योजना

मेचीनगर  ।  मेचीनगरका मेयर गाेपाल चन्द बुढाथोकीले मेचीनगर–६  काँकरभिट्टामा देखिएका समस्या समाधान गर्न सबैकाे सहगयाेग आवश्यक रहेकाे बताएका छन् । शनिबार... पुरा पढ्नुहो|

हात्ती आएको थाहा पाउन बाहुनडाँगी बजारमा ‘साइरन’ जडान

बाहुनडाँगी । मेचीनगर–४ मा भारतबाट हात्ती आएको स्थानीयलाई जानकारी दिनका लागि बाहुनडाँगी बजारमा ‘साइरन’ दिने मेसिन जडान गरिएको छ । शनिबार सो... पुरा पढ्नुहो|

झापा क्षेत्र नं. १ को चुनावी चर्चा : प्रदेश र संघमा दर्जनवढी आकांक्षी

काँकरभिट्टा । नेपालको पूर्वी सीमानामा रहेको झापाको क्षेत्र नं. १ मा सदैब भारी चुनावी प्रतिस्पर्धा हुने गरेको छ । संघीय संसद तथा प्रदेश... पुरा पढ्नुहो|

विद्यालयलाई जग्गा दान गर्ने राजवंशी परिवारकाे विचल्ली

झापा । आफुसंग हुँदा करोडौं मुल्य पर्ने जग्गा विद्यालयलाई दान गर्ने राजवंशी परिवार अहिले आफै विचल्लीमा परेका छन् । विगतमा विर्तामोड–९... पुरा पढ्नुहो|

फोहोर व्यवस्थापनमा मेचीनगर प्रमुखसहित चार नगरको साझा धारणा बन्दै

कन्काई ।  झापाका अधिकाँश स्थानीय सरकारसँग फोहरसँगै व्यवस्थापन सकस चुलिँदै गएको छ । जनप्रतिनिधिविहीन भएका बेला कर्मचारीले फोहर तह लगाउन विभिन्न... पुरा पढ्नुहो|

विद्यालयमा मेयरकाे छड्के : कार्यालयको समयमा अन्यत्र गए शिक्षकहरूलाई कारवाही गरिने

मेचीनगर । मेचीनगर नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको छड्के अनुगमन सुरू गरेको छ । मंगलवार नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, शिक्षा... पुरा पढ्नुहो|

सलल सेवा दिन कर्मचारीलाई मेयर बुढाथोकीको ठाडो निर्देशन

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरपालिकाको सेवालाई सलल बनाउन कर्मचारीलाई ठाडो निर्देशन दिएका छन् । सोमबार मेचीनगर नगरपालिकाको सभाहलमा... पुरा पढ्नुहो|

नगर प्रमुख बुढाथोकीको संयोजकत्वमा मेचीनगर भू-उपयोग कार्यन्वयन समिति

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा भू-उपयोग कार्यन्वयन समिती गठन भएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा २५ सदस्यीय-भू उपयोग कार्यन्वयन... पुरा पढ्नुहो|

सोमवारदेखी बिर्तामोडको फोहोर उठाइने

बिर्तामोड । बिर्तामोड नगर क्षेत्रभित्र उत्सर्जन हुने फोहोर तत्कालका लागि वडा नम्बर ८ स्थित  हर्चनामा रहेको सुरेन्द्र नेपालको नीजि जग्गामा व्यवस्थापन... पुरा पढ्नुहो|

मेचीनगरमा ३८ ज्यालादारी कर्मचारी निकालिए

मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...

कानुन विपरीत शुल्क उठाएका छैनौं : निजी विद्यालय मेचीनगर

मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...

काँकडभिट्टाका दुई डीएसपीसहित ११ प्रहरी छानबिनमा काँकडभिट्टाका दुई डीएसपीसहित ११ प्रहरी छानबिनमा

काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...

मेचीनगर : चारआली ओभरपासको काम ५० प्रतिशत सकियो

बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...

मागुरमाडी वनले दियो ७० उपभोक्तालाई झुल, भोलि निःशुल्क आँखा शिविर

मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...

मेचीनगरमा आगलागी: ४२ लाख बराबरको क्षति

मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...

धुलाबारीमा जुवाको खालबाट ब्यवसायी प्रसाईंसहित चार जना पक्राउ

झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...

अनावश्यक रूपमा लाइन काट्दैनौँ : धुलाबारी वितरण केन्द्र

धुलाबारी  । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...