बालदिवस : केर्खा स्कूलमा विविध कार्यक्रम
मेचीनगर । झापाको कमल -३ केर्खा स्थित केर्खा पब्लिक बोर्डिङ्ग स्कूलले विविध कार्यक्रम गरी ५८औं राष्ट्रिय बालदिवस मनाएको छ ।
बुधबार विद्यालय परिसरमा विद्यालयले आफ्ना विद्याथीहरु बिच हाजिर जवाफ, नृत्य, गायनलगायतका अतिरिक्त क्रियाकलाप आयोजना गरिएको विद्यालयका प्रिन्सिपल त्रिलोचन गौतमले जानकारी दिए ।
विद्यार्थीलाई पढाईसंगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन सधै झै विभिन्न क्रियाकलापमा सहभागी गराउदै आएको यस विद्यालयले बालदिवसको अवसरमा अझ भव्य कार्यक्रम गर्दै आएको छ ।



मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
