बालदिवसको अवसरमा नगर स्तरीय फुटसल प्रतियोगिता
मेचीनगर । ५८औं राष्ट्रिय बालदिवसको अवसरमा रोटरी क्लब अफ मेचीनगर र रोट्रयाक क्लब अफ मेचीनगरको आयोजनामा नगर स्तरीय फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
मेचीनगर नगरपालिकाका ८ वटा विद्यालयका टिम सहभागी रहेको उक्त प्रतियोगितामा धुलाबारी मावि प्रथम र इष्टहोराइजन बोर्डिङ्ग स्कूलले दोस्रो स्थान हासिल गरेका थिए ।
फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले गरेकी थिइन् ।
रोट्राक क्लब अफ मेचीनगरका अध्यक्ष विशाल कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष अनन्तप्रकाश वस्तीले बाल अधिकार र बाल दिवसको बारेमा आफ्नो धारण राखेका थिए ।
कार्यक्रममा मेचीनगर-१० का वडाध्यक्ष नारायण खनाललगायतको आतिथ्यता रहेको थियो ।


मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
