• शुक्रबार, जेष्ठ ४, २०८१
  • | May 17, 2024
मेचीनगर ४ एमालेका उम्मेद्वार मतदाताका घर–घरमा

मेचीनगर । झापा मेचीनगर नगरपालिका वडा नं. ४ का उम्मेद्धारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आसन्न स्थानिय तहको निर्वाचनको लागि... पुरा पढ्नुहो|

‘मेचीनगरको मुहार फेर्न सूर्यलाई भोट’

मेचीनगर । नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले मेचीनगरको मुहार फेर्न पनि पुरानो विरासत फर्काउन जरुरी रहेको बताएका छन् । आइतबार काँकरभिट्टामा... पुरा पढ्नुहो|

बाह्रदशीमा एमालेले फर्काउँदैछ गुमेको विरासत

बिर्तामोड । शिक्षासेवी देवेन्द्र चम्लागाईको उम्मेद्वारीले बाह्रदशीका मतदाताको अनुहारमा खुशी देखिएको छ । नेकपा एमालेले बाह्रदशी गाउँपालिका अध्यक्षमा चम्लागाईलाई उम्मेद्वार बनाएपछि... पुरा पढ्नुहो|

गठबन्धन मेचीनगर १२ को घरदैलो अभियान सुरु

चारआली । मेचीनगर १२ मा गठबन्धनका उम्मदवारहरुले आइतबार देखि घर दैलो अभियान सुरु गरेका छन् । साविक धाइजन –६ को पारुहाङ चोक... पुरा पढ्नुहो|

धुलाबारीमा एमालेको उल्लासपूर्ण चुनावी अभियान (फोटो फिचर)

धुलाबारी । नेकपा एमालेले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ । शनिबार मेचीनगर–१५ मा चुनावी अभियान गरेका पार्टीले आइतबार मेचीनगर–१० स्थित... पुरा पढ्नुहो|

मेचीनगर गठबन्धन : नगरको समग्र समृद्धिका निमित्त लागि पर्ने संकल्प

मेचीनगर गठबन्धनको साझा प्रतिबद्धता सार्वजनिक धुलाबारी । बैशाख ३० गतेको निर्वाचनका लागि मेचीनगरमा नेपाली काँग्रेस नेतृत्वको गठबन्धन दलहरुको तर्फबाट साझा प्रतिबद्धता पत्र... पुरा पढ्नुहो|

एमाले मेचीनगरको घरदैलो अभियान : छमछमी नाचे मजदुर (फोटो फिचर)

मेचीनगर । एमालेको घरदैलो कार्यक्रममा गाँउमा मजदुरहरू छमछमी नाच्दै, गाउँदै हिड्न थालेका छन् । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावका... पुरा पढ्नुहो|

मेचीनगरबाट एमालेको विजयी सुरुवात

मेचीनगर । मेचीनगर–११ मा नेकपा एमालेकी रञ्जिता नेपाली निर्विरोध निर्वाचित भएकी छन् । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एमालेबाट... पुरा पढ्नुहो|

एमाले मेचीनगर-६ : समाजबादको तीन आधार शिक्षा, स्वास्थ्य र रोजगार

काँकरभिट्टा । मेचिनगर वडा नम्बर-६ नेकपा एमालेका उम्मेदवारहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । शुक्रबार वडा नम्बर ६ भानुटोलस्थित कार्यालयमा पत्रकार... पुरा पढ्नुहो|

‘आयो सूर्य आयो’ भन्दै सुरु भयो एमालेको घरदैलो कार्यक्रम

मेचीनगर । नेकपा एमाले मेचीनगरले आज वडा नं. १४ बाट चुनावी घरदैलो अभियान सुरु गरेको छ । मेयर र उपमेयरका उम्मेद्वारहरु गोपालचन्द्र... पुरा पढ्नुहो|

कांग्रेस झापाका पूर्वसचिवसहित ६० जनाद्वारा पार्टी परित्याग

बिर्तामोड । नेपाली कांग्रेस झापाका पुराना नेता एवम् महाधिवेशन प्रतिनिधि दयानन्द गोश्वामी सहित ६० जनाले संयुक्त रुपमा राजीनामा दिएका छन् ।... पुरा पढ्नुहो|

मेचीनगरमा आज : मेयरमा ४, उपमेयरमा ३ जनाको उम्मेद्वारी

मेचीनगर । आसन्न स्थानीय तह निर्वाचनका लागि मेचीनगरमा पहिलो दिन प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा ६६ जनाले उम्मेद्वारी दर्ता गराएका... पुरा पढ्नुहो|

अतालिदै उसैलाई माया गर्छु म ।

कसैले कोरी दिएको विश्वासको सिमाना मिचेर, कसैलाई माया...

काँकरभिट्टा खानेपानीको निर्वाचन : काँग्रेसको नेतृत्वमा ५ दलको मोर्चा

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको...

मेचीनगर-९ : सामाजिक अभिमुखिकरण कार्यक्रम

मेचीनगर । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको पुनः एकिकरण...

मेचीनगर–४ : आत्महत्यासम्बन्धी सचेतना कार्यक्रम

मेचीनगर । झापाको मेचीनगर–४ स्थित बाहुनडाँगीमा बढ्दो आत्महत्या...

अपाङ्गमैत्री संस्थाले ल्यायो अगरबत्ती बनाउने मेसिन, उत्पादन सुरु

धुलाबारी । २०७९ सालदेखि अगरवत्ती उत्पादन गर्दै आएको...

अब्बल बन्दै बिर्तामोडको लिङ्कन मन्टेश्वरी

बिर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन हुने बिर्तामोड– ३...

मेचीनगर–७ : वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कार्यक्रम

मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजनामा सञ्चालित सुरक्षित आप्रवासन...

मेचीनगर–७ : सय बढी जेष्ठ नागरिकलाई सम्मान

इटाभट्टा । मेचीनगर–७ का सय बढी जेष्ठ नागरिकलाई...