मुक्ति समाजको झापा इन्चार्जमा मंग्राती
झापा । नेकपा एमालेका यूवा नेता टिका मंग्रातीले मुक्ति समाज नेपालको झापा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् । आइतवार काठमाडौंमा सम्पन मुक्ति समाजको बैठकवाट मंग्रातीलाई झापा जिल्ला इन्चार्ज, बिद्यार्थी बिभाग प्रमुख तथा स्थायी कमिटी सदस्य को जिम्मेवारी दिइएको हो ।
नेकपा एमालेका झापा जिल्ला तथा सचिवालय सदस्य तथा संघिय निर्वाचन क्षेत्र नम्वर १ का कार्यवाहक संयोजक हरेका मंग्राती यस अघि मुक्ति समाजको केन्द्रिय सदस्य रहेका थिए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
