पुष्पलाल मार्गमा पानी नहालेसम्म बाटो अवरुद्ध गर्ने निर्णय
मेचीनगर । झापाको मेचीनगर-१४ स्थित प्रगति टोल बिकास समितिको शुक्रबार बसेको बैठकले पुष्पलाल मार्गमा पानी नहालेसम्म बाटो अवरुद्ध गर्ने निर्णय गरेको... पुरा पढ्नुहो|
नवज्योति फुटबल प्रतियोगिता : दार्जिलिङ विजयी
मेचीनगर । मेचीनगर-३ स्थित बडाखालमा जारी नवज्योति फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा पाहुना टोली प्रकाश ११ दार्जिलिङ फुटबल क्लब विजयी भएको छ... पुरा पढ्नुहो|
मेचीनगर प्रमुख/उपप्रमुखद्वारा विद्यालयको दुईतले पक्की भवन शिलान्यास
मेचीनगर । झापाको मेचीनगर-७, गोमनसरी स्थित अरनिको माध्यमिक विद्यालयमा चारकोठे पक्की भवन बन्ने भएको छ । आइतबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र... पुरा पढ्नुहो|
‘प्रथम टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट २०७९’ को उपाधि मेचीनगर ८ लाई
मेचीनगर । झापाको मेचीनगर ८ मा जारी ‘प्रथम टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट २०७९’ को उपाधि मेचीनगर ८ क्रिकेट टिमले जितेको छ । मेचीनगर-८... पुरा पढ्नुहो|
नकआउट फुटबल प्रतियोगिता : जिर्मले फुटबल क्लब विजयी
मेचीनगर । झापाको मेचीनगर-३ स्थित बडाखालमा आजबाट नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज भएको उद्घाटन खेलमा जिर्मले फुटबल... पुरा पढ्नुहो|
प्रथम वडाध्यक्ष कप : खुट्टीडाँगी क्षेत्र विजयी
मेचीनगर । झापाको मेचीनगर-९ मा जारी प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा खुट्टीडाँगी क्षेत्र विजयी भएको छ । स्थानीय... पुरा पढ्नुहो|
मेयर उपमेयरले गरे डीएसपीको स्वागत र विदाई
मेचीनगर । मेचीनगर नगरपालिकाले ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका निवर्तमान प्रमुखलाई बिदाई तथा नयाँ प्रमुखलाई स्वागत गरेको छ । नगरपालिकाले शनिबार नगर प्रमुख... पुरा पढ्नुहो|
ज्येष्ठ नागरिक समिति मेचीनगर-७ को अध्यक्षमा पौडेल
इटाभट्टा । ज्येष्ठ नागरिक समिति मेचीनगर–७ को अध्यक्षमा पिताम्बर (शर्मा) पौडेल सर्वसम्मत चयन भएका छन् । शुक्रबार इटाभट्टमा आयोजित ज्येष्ठ नागरिकहरुको भेलाले... पुरा पढ्नुहो|
प्रथम वडाध्यक्ष कप : उद्घाटन खेलमा माथिल्लो मागुरमाडी विजयी
मेचीनगर । झापाको मेचीनगर-९ मा शुक्रबारबाट प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीय कवि शिरोमणी माविको खेल... पुरा पढ्नुहो|
आम्दा मेचीमा आयो २२ लाख बढी मुल्यको युएसजी मेसिनसहितका स्वास्थ्य उपकरण
मेचीनगर । आम्दा मेची अस्पताल झापाको मेचीनगर-१० धुलाबारीमा २२ लाख बढी मुल्य बराबरको स्वास्थ्य उपकरण थपिएको छ । अस्पताललाई सुविधा सम्पन्न... पुरा पढ्नुहो|
मेचीनगरमा जनप्रतिनिधि र पत्रकारबिचको मैत्रीपुर्ण फुटबल : पत्रकारको टोली बिजयी
मेचीनगर । मेचीनगरमा जनप्रतिनिधि र पत्रकारबिचको मैत्रीपुर्ण फुटबल खेलमा पत्रकारको टोलीले जित हात पारेको छ । वडा खेलकुद विकास समिति मेचीनगर-९ ले आयोजना... पुरा पढ्नुहो|
प्रथम वडाध्यक्ष कप आजदेखि, उद्घाटन शत्रमा पत्रकार र जनप्रतिनिधि बिच मैत्रिपूर्ण खेल हुने
झापा । झापाको मेचीनगर-९ मा प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिता आजदेखि हुँदै छ । वडा खेलकुद विकास समिति मेचीनगर-९ ले... पुरा पढ्नुहो|
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...


