म्याद सकिएका खाद्य वस्तुको ‘रिलेवलिङ’ गर्ने उद्योगी व्यवसायीलाई कारवाही
मेचीनगर । हतारमा ऐन बनाउने तर, कार्यान्वयन पक्ष फितलो हुने गरेका कारण नेपालका थुप्रै ऐन कागतमामात्र सिमीत बनेका छन् । यस्तै... पुरा पढ्नुहो|
मेचीनगरको ब्रिकेट कोइला फ्याक्ट्रीमा भिषण आगलागि
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर १५ मिलकोटी स्थित बायु ग्यास कोइला फ्याक्ट्रिमा बिधुत सर्ट भएर आलगाली भएको छ... पुरा पढ्नुहो|
झापामा आजदेखि निषेधाज्ञा लागू
झापा । झापामा आजदेखि निषेधाज्ञा लागू भएको छ । यसलाई सेमी लकडाउन मानिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जारी... पुरा पढ्नुहो|
मेचीनगरमा बजार अनुगमन : अत्यावश्यक वस्तुको कृत्रिम अभाव सृजना गरे कार्बाही गरिने
मेचीनगर । कोभिड १९ संक्रमणको समयमा बजारमा खाद्य सहित अत्यावश्यक वस्तुको कृत्रिम अभाव हुन नदिन र निषेधाज्ञाका समयमा बजारमा हुने कालोवजारी... पुरा पढ्नुहो|
भद्रपुर–काठमाडौँ हवाई भाडा १५ सय रुपैयाँ मात्र
भद्रपुर । झापाको भद्रपुरबाट काठमाडौँसम्मको हवाई उडानको भाडादर सस्तो भएको छ । अनिमेष ट्राभल्सका सञ्चालक गोपाल खनालका अनुसार शनिबार भद्रपुर–काठमाडौँ उडानको... पुरा पढ्नुहो|
झापाको सीमामा सशस्त्रको ४४ वटा फरवार्ड पोस्ट
झापा । झापामा भारतसँगको १४४ दशमलव दुई किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीले ४४ वटा फरवार्ड पोस्ट स्थापना गरेको जनाएको छ ।... पुरा पढ्नुहो|
मेचीनगरसहित झापाको पाँच पालिकामा सेना परिचालन
झापा । कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल,... पुरा पढ्नुहो|
मेचीनगर नगरपालिकाद्वारा समाधी स्थलमा भएको घटनाप्रति दुःख व्यक्त
मेचीनगर । झापाको मेचीनगर—६ स्थित मेचीनदी दक्षिणमा रहेको किराती जातीहरुको समाधी स्थलमा भएको घटनाप्रति मेचीनगर नगरपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ... पुरा पढ्नुहो|
कोरोनाको दोस्रो लहर : सतर्कता अपनाउन मेचीनगर नगरपालिको आग्रह
इटाभट्टा । भारतका विभिन्न शहरमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण पुनः तीव्ररुपमा फैलिएका बेला नेपालतर्फ संक्रमण फैलन नदिन मेचीनगर... पुरा पढ्नुहो|
मेचीनगर भित्रका विद्यालय वैशाखभर बन्द गर्न नगरपालिकको निर्देशन
झापा । मेचीनगरपालिकाले नगरभित्रका विद्यालयहरुलाई वैशाखभर प्रत्यक्ष सिकाइ स्थगित गर्न निर्देशन गरेको छ । आज नगरपालिकामा बसेको संस्थागत तथा सामुदायिक विद्यालयहरुको... पुरा पढ्नुहो|
‘पत्रकार महासंघको अध्यक्ष पदमा यसकारण मेरो उम्मेद्वारी’
झापा । नेपाल पत्रकार महासंघ झापाको आसान्न निर्वाचनका लागि तीन जना अध्यक्ष पदका लागि दाबेदार रहेका छन् । आगामी चैत्र २५... पुरा पढ्नुहो|
‘महासंघलाई पनि नयाँ उचाइमा पुर्याउनेछु’
बिर्तामोड । भोली हुने नेपाल पत्रकार महासंघको निर्बाचनमा उपाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका हिमाल खरेलले सर्वाधिक लोकप्रिय मतका साथ निर्वाचित हुने बताएका... पुरा पढ्नुहो|
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...


