उपचार नपाएर मेचनिगरकी एक बालिकाको मृत्यु
झापा । मेचिनगर–१३ चारआलीकि ११ वार्षिया बालिकाको अस्पतालले उपचार गर्न नदिएको कारण मृत्यु भएको छ। स्थानीय एक बिद्यालयमा कक्षा ४ मा अध्ययनरत एलिना राजबंशीलाई हिजो बिहान झाडापखाला भएको र दिउँसो ४ बजे पछि बान्ता हुन थालेपछि उनलाई एम्बुलेन्स मार्फत स्थानीय मनकामना अस्पताल लगिएको थियो ।
त्यहाँ लिन नमानेपछि बिर्तामोड स्थित कन्काई र अञ्जली अस्पताल लहिएको तर अस्पतालले उपचार गर्न नमानेपछि उनको उपचारका लागि अस्पताल खोज्दा खोज्दै उनको मृत्यु भएको वडाध्यक्ष कृष्ण सिग्देलले बताए ।
उनका बुबा नेपाली सेना नुवाकोटमा कार्यरत रहेका छन्
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
