एमाले झापा १ का उम्दा उम्मेदवार उप्रेती !
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा १ बाट नेकपा एमालेले रामचन्द्र उप्रेती लाई आफ्नो पार्टीको तर्फबाट उम्मेदवारको रुमा अघि सारेको छ । यो नेकपा एमालेको लागी मात्र नभएर झापा १ नम्बर क्षेत्र बासिकै निम्ति गौरवको बिसय हो ।
राजनैनिक बैचारिक रूपमा सु स्पष्ट उप्रेती एउटा कुशल व्यसायि र सफल व्यवस्थापक समेत हुनुहुन्छ । पार्टीको बिचार र दृस्ठिकोणमा अबिचलित, अडिग उप्रेती जनताको मनलाइ मसिनो सग सुन्ने र बुझ्ने मान्छे हुनुहुन्छ। बिगतका निर्वाचनमा स्थानीय उम्मेदवार नउठाएको आरोप खेप्दै आएको एमाले पार्टीले स्थानीय मात्रै नभएर सुदुरपुर्वको माटोको सुगन्ध बोकेको इमान्दार व्यक्तित्वलाइ अघि सार्नु आम कार्यकर्ता र जनताको निम्ति खुशिको कुरा हो ।

टिकाराम मंग्राती
आवारा सैलिमा चलेको राजनितिलाइ लयमा ल्याउन सक्ने भिजन भएको नेताको रूपमा म लिन्छु उहालाइ ।मान्छे लाइ पेशा सग कसरी जोड्ने रुपेशालाइ समाज सग कसरी जोड्ने रुत्यस मार्फत राष्ट्रलाइ कसरी योगदान पुर्याउन सकिन्छ १ भन्ने ज्ञान सिप छ उहामा ।सम्भव कुरा बोल्न पर्छ।बोलेको पुरा गर्न पर्छ।असम्भव कुरा गर्न हुदैन।सस्तो लोकप्रियता दिगो हुन्न भन्ने स्पष्ट बुझाइ उपदेश पाइन्छ उहामा ।
राजनीति सेवा भावले गर्ने कुरा हो।यो जनताको सेवाको निम्ति एउटा अवसर हो।यसमा जनताको प्रतिनिधिको रुपमा देश र जनताको हित मा काम गर्ने हो। यस मानेमा उप्रेती अब्बल बन्नु हुनेछ।मितव्याइ,सरल स्वाभको साथिभाइ आम जनताको कुरा मसिनो सग सुन्ने ,बुझ्ने र बुझाउन सक्ने क्षमता छ उहाँ मा । जो कोहि सामाजिक राजनीतिक काम गर्छु भन्नेको लागि यो अनुकरणीय लाग्छ ।
यो निर्वाचन सामान्य समय तालिका र परिस्थितिमा भैरहेको छैन।बहुत ठुलो सङ्कट बाट देखिएको एउटा आशाको झिल्को जस्तो भएर निर्वाचन आएको छ ।यस्ले निर्वाचन सगै देशलाइ अध्यारो तिर धकेल्ने हो कि उज्यालो तर्फ भन्ने प्रश्न हाम्रो सामुछ।यो परिक्षामा छ क्षेत्र नम्बर १ र सिङ्गो देश।यसलाई चिर्दै बिजयि बन्न सफल हुनुहुने छ भन्ने बिश्वास सहित हार्दिक शुभकामना छ !
(मंग्राती नेकपा एमाले झापाका पूर्व जिल्ला सचिवालय सहयस्य हुन् हाल अनी युरोपमा छन् ।)
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
