मेचीनगरमा सोमबार सार्वनजिक विदा

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सोमवार सार्वजनिक विदा निर्णय गरेको छ । नगरपालिका वडानम्बर ७ का वडाध्यक्ष चन्दन मेचे र नगरपालिकाको विद्युत शाखामा कार्यरत कर्मचारी महेन्द्र निरौलाको निधनमा दुःख व्यक्त गदैं एकदिने सार्वजनिक विदा दिने निर्णय गरेको नगरप्रमुख विमल आचार्यले जानकारी दिए ।
उनका अनुसार नगरपालिकामा अत्यावश्क सेवा दमकल, एम्बुलेन्स स्वास्थ्य शाखाबाट हुने सेवा र फोहोर मैला संकलन भने नियमित हुने छ ।

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...

मेचीनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन...

धुलावारी । चारआली जेसीजको आयोजनामा ‘प्रकरण गोष्ठी २०२५’...