• आइतवार, साउन ३१, २०८३
  • | August 16, 2026
जमरकट्टेलको निधनमा प्याब्सन झापाद्वारा शोक विदा घोषणा

  झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले जिल्ला कार्यसमिति सदस्य तथा देवभूमि विद्यापीठ अङ्ग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल... पुरा पढ्नुहो|

विद्यालय बन्द गरेर कार्यक्रममा आउन मेचीनगरको उर्दी

मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी सम्मान कार्यक्रमका लागि सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयलाई विद्यालय बन्द गरेर कार्यक्रममा सहभागी... पुरा पढ्नुहो|

झापा नेशनल स्कुलका ७ सय विद्यार्थीले देखाए आफ्नो कला

मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले ‘जेएनएस कला उत्सव’ गरेको छ । ७ सयजना विद्यार्थीको कलालाई स्टेजमार्फत एकैसाथ प्रदर्शन... पुरा पढ्नुहो|

आजबाट तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता

मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता आजबाट सुरू हुदै छ । ‘स्वास्थ्य, अनुशासन, लगनशीलता— खेलाडी उत्पादन हाम्रो प्रतिबद्धता’... पुरा पढ्नुहो|

आदर्श माविले जित्यो भलिबल प्रतियोगिता

आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न अन्तर मावि भलिबल प्रतियोगिताको उपाधि आदर्श माविले जितेको छ । एमिटी पब्लिक स्कुलको... पुरा पढ्नुहो|

जेनजी आन्दोलनका सहिदहरुको स्मृतिमा मेचीनगरमा म्याराथन दौड प्रतियोगिता

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही असोज २५ गते शनिबार म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ । जेनजी... पुरा पढ्नुहो|

चारआलीमा साउन २४ गते इन्डो–नेपाल अन्तर विद्यालय कराते प्रतियोगिता

मेचीनगर । झापाको मेचीनगर–१३, चारआलीमा यही साउन २४ गते इन्डो–नेपाल अन्तर विद्यालय कराते प्रतियोगिता आयोजना हुने भएको छ । हालसम्मकै सर्वाधिक... पुरा पढ्नुहो|

घर–घरमा पुगेर नगरबासीको स्वास्थ्य बुझ्दै मेचीनगर

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई मध्यनजर गर्दै नगर... पुरा पढ्नुहो|

एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याएको पारिजात स्कूलमा सम्मान

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१ सालको एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा नगरकै... पुरा पढ्नुहो|

‘प्रथम निलसरी च्यालेन्ज कप २०८२’ धरानलाई पराजित गर्दै रेडहर्स इलाम सेमिफाइनलमा

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै रेडहर्स इलाम झापाको मेचीनगर-७ स्थित जोरसिमलमा जारी ‘प्रथम निलसरी च्यालेन्ज कप २०८२’ को... पुरा पढ्नुहो|

अन्तर्राष्ट्रिय मेडल विजेता विद्यार्थीलाई झापा नेशनल स्कूलद्वारा सम्मान

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा सम्पन्न युनियन सोतोकान कराते एशोसिएसन ९ग्क्प्ब्क्ष्० अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा पदक विजेता विद्यार्थीहरूलाई... पुरा पढ्नुहो|

शनिश्चरे एफसीसँग पराजित हुँदै जहदा एफसी मोरङ बाहिरियो

बाहुनडँगी । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ मा शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको... पुरा पढ्नुहो|

क्यान्सर पीडित बालकको उपचारका लागि ओसियानिक स्कुलको सहयोग

मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...

सशस्त्र प्रहरीद्वारा काकडभिट्टासहित ६ नाकामा बीआईटी परिचालन

काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...

मेची क्राउन : क्षमादेवी बाहिरियो, सापकोटाको शेयर ५१ प्रतिशत

मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...

जमरकट्टेलको निधनमा प्याब्सन झापाद्वारा शोक विदा घोषणा

  झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...

रविनले छाडे मेचीनगरको खेलकुद समिति

मेचीनगर । नगर खेलकुद विकास समिति उपाध्यक्ष रविन...

नगर शिक्षा प्रमुख भण्डारीले भने, ‘मलाई डुबाए’

मेचीनगर  । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...

मेचीनगरको सार्वजनिक सुनुवाईमा प्रश्नै प्रश्न प्रहार

मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...

मेचीनगरमा ३८ ज्यालादारी कर्मचारी निकालिए

मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...