मेचीनगर : विद्यालयको पठन पाठन सूचारु हुने
मेचीनगर । गर्मीको कारण बन्द भनिएको मेचीनगरका सबै विद्यालय आज खुल्ला हुने भएको छ ।
अत्याधिक गर्मी बढेसंगै मेचीननगर क्षेत्रका सबै विद्यालय सूचना जारी गर्दै आज सोमबार बिदा दिइएको थियो । तर, राति पानी परेसंगै नगरपालिकाले विद्यालयको पठन पाठनलाई सूचारु राख्न अर्को सूचना जारी गरेको छ ।
नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले राति पानी परेको र मौषममा सुधार आएकाले हिजो जारी गरिएको सूचनालाई फिर्ता लिई विद्यालय सूचारु गर्न अर्को सूचना जारी गरिएको बताए । उनले सामाजिक सञ्जाल मार्फत एक सुचना जारी गर्दै आज नगरका सबै सामुदायिक र निजि विद्यालयको पठन पाठन सूचारु हुने बताए ।

मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
