फुटबलका लागि गठन गरियो नगरपालिका युथ क्लब
इटाभट्टा । युथहरुलाई फुटबलसँग जोड्न नगरपालिका युथ क्लब गठन गरिएको छ । मेचीनगर नगरपालिकाको कार्यलय आसपासमा रहेका युथहरुलाई संगठित गर्दै नगरपालिका युथ क्लब गठन गरिएको हो ।
स्थानिय दिपेन्द्र सिलवालले संयोजन गरेर सिर्जना टोल,आनन्द टोल र ग्रामथान टोलमा रहेका युथहरुलाई एकिकृत गरेका हुन् । क्लबका लागि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती निवर्तमान नगरप्रमुख बिमल आर्चाय समाजसेवी नयन बराल, प्रितम खड्का, टीकाराम धमला, अनम पौडेल लगायतले गठन गरिएको युथ क्लबलाई सहयोग गरेको संरक्षक सिलवालले बताए ।
युथ क्लबको लागि चाहिने आवश्यक स्वास्थ सामाग्री भने मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको छ । खेलाडीको लागि चाहिने आवश्यक जर्सी मेचीनगर –७ मा रहेको सुशान्त होटलले उपलब्ध गराएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...