रविनले छाडे मेचीनगरको खेलकुद समिति
मेचीनगर । नगर खेलकुद विकास समिति उपाध्यक्ष रविन ओझाले पदबाट राजीनामा दिएका छन् । घरायसी समस्याका कारण देखाउँदै उनले गत जेठमा नगरपालिकालाई राजीनामा पत्र थमाएका हुन् ।
साढे तीन वर्ष अघि ओझालाई मेचीनगरले खेलकुद क्षेत्र हेर्ने गरी जिम्मेवारी दिएको थियो । तर, उनले कार्यकालको अन्तिम समयमा आएर राजीनामा दिएका हुन् । ओझा नेकपा एमालेका युवा नेता हुन् । खेलकुद क्षेत्रमा पनि उनी उत्तिकै सक्रिय छन् ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
