नगर शिक्षा प्रमुख भण्डारीले भने, ‘मलाई डुबाए’
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर नगरकै जिम्मेवार एक शाखाले असन्तुष्ट व्यक्त गरेको छ ।
असार ३२ गते मेचीनगरको सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको थियो । तर, यसै विषयलाई लिएर नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले असन्तुष्टि व्यक्त गरेका हुन् । उनले कार्यक्रमको विषयलाई लिएर अनविज्ञता पनि प्रकट गरे । ‘कार्यक्रमको विषयमा मलाई पनि त्यसै दिन थाहा भयो,’ उनले भने, ‘नगरको सूचना हेरेको आधारमा म कार्यक्रम सहभागी भएको हुँ । उनले आफूले तयारी गर्न नपाउँदा जवाफ दिन गाह्रो भएको प्रतिक्रिया दिए ।
सार्वजनिक सुनुवाईमा अधिकांश प्रश्न शिक्षा क्षेत्रमा लक्षित थियो । प्रश्नै प्रश्नको घेरामा परेका शिक्षा शाखाका प्रमुख भण्डारीले चित्तबुझ्दो जवाफ दिन सकेनन् । सहभागीले प्रश्न तेस्र्याएपछि निरीह बनेका भण्डारीले सञ्चारकर्मीसँगको टेलिफोन कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् ।
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...