प्रथम झापा कप : आज एनआरटी र चित्लाङ खेल्दै
बिर्तामोड । प्रथम झापा कप २०८१ को अन्तिम क्वार्टर फाइनल खेल आज न्यु रोड टिम ९एनआरटी० र चित्लाङ फुटबल क्लबबीच हुँदैछ... पुरा पढ्नुहो|
मेचीनगर : राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगिता सुरू
मेचीनगर । मेचीनगर नगरपालिकामा आजदेखि पाचौँ मेचीनगर स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मेचीनगर—२ स्थित मेची जनसाधारण... पुरा पढ्नुहो|
नेपाली सेनाको इम्प्यानल प्रतियोगिता : इस्ट होराइजन प्रथम
धुलाबारी । अध्ययनसँगै अतिरिक्त क्रियाकलापका अब्बल रहेको धुलाबारीको इस्ट होराइजन अंग्रजी मावि नेपाली सेनाको इम्प्यानल प्रतियोगिताको अधिकांश कार्यक्रममा प्रथम भएको छ... पुरा पढ्नुहो|
पूर्वमेयर शिवाकोटीलाई थप सात दिन हिरासतमा राख्न अनुमति
झापा । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई पटक पटक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर... पुरा पढ्नुहो|
प्रथम झापा कप : चर्च ब्वाइज सेमिफाइनलमा
बिर्तामोड । डोमालाल रंगशालामा गत वर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ... पुरा पढ्नुहो|
प्रथम झापा कप : आर्मीले एलएक्स सिटीलाई ३–० ले हरायो
बिर्तामोड । झापाको बिर्तामोडमा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ... पुरा पढ्नुहो|
साँस्कृतिक डान्समा झापा नेशनल स्कुल प्रथम
मेचीनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल मेचीनगरको सोमबारबाट सुरु भएको नगर स्तरीय साँस्कृतिक कार्यक्रममा मेचीनगरको झापा नेशनल स्कुल प्रथम... पुरा पढ्नुहो|
पाउ पाथिभराको अध्यक्षमा लोकराज ढकाल
बिर्तामोड । झापाको चारआलीमा रहेको पाउ पाथिभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्धन समितिको अध्यक्षमा लोकराज ढकाल निर्वाचित भएका छन् । आज भएको... पुरा पढ्नुहो|
प्रधानमन्त्री ओली आइतवार झापा आउने
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने गृह जिल्ला भ्रमणका लागि आइतवार झापा आउने भएका छन्... पुरा पढ्नुहो|
नेपाल पत्रकार महासंघको अध्यक्षमा शर्मा र गिरीको प्यानलगत उम्मेदवारी
काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्तारुढ र विपक्षी गठबन्धनले अलग अलग प्यानल तयार पारेर मनोनयन दर्ता गराएका छन् । नेपाल... पुरा पढ्नुहो|
मेचीनगर : लैंगिक हिंसा र कानुन सम्बन्धी अन्तरक्रिया सम्पन्न
मेचीनगर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान विविध कार्यक्रम गरि मनाइरहेको छ । सोही क्रममा नगरपालिकाले अभियानको १२... पुरा पढ्नुहो|
बिर्तामोड झापा कपको तयारी अन्तिम चरणमा
बिर्तामोड । दस दिनपछि हुने बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मोफसलको चर्चित फुटबल क्लब... पुरा पढ्नुहो|
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

