‘अधुरा काम पूरा गर्न म उम्मेद्वार बनेको हुँ’
हर्क फ्याक : अध्यक्ष पदका उम्मेद्वार (लोकतान्त्रिक प्यानल) तपाईं काँकरभिट्टा खानेपानी संस्थाको निर्वाचनमा लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदको उम्मेद्वार बन्नुभएको छ । यसलाई कसरी... पुरा पढ्नुहो|
‘काँकरभिट्टा खानेपानी अब स्मार्ट खानेपानी’
राजकुमार पाराजुली : अध्यक्ष पदका उम्मेद्वार (नेकपा एमाले/राप्रपा गठवन्धन) काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाको आगामी चैत २१ गते हुने निर्वाचनका लागि दलहरुले... पुरा पढ्नुहो|
मिस टिन च्याम्पको उपाधि सारीका प्रसाईंलाई
झापा । झापा अर्जुनधाराकी सारीका प्रसाईंले मिस टिन च्याम्पको उपाधि जितेकी छन् । जोइन्ट ब्रर्दश इन्टरटेनमेन्ट एण्ड मिडिया कम्पनीको आयोजनामा झापाको... पुरा पढ्नुहो|
शिवसताक्षी रोलिङ च्यालेञ्ज कप च्याम्पियन
धुलाबारी । दोस्रो हाफको अन्तिम ८ मिनेट खेल आफ्नो नियन्त्रणमा राख्न नसक्दा आयोजक रोलिङ फुटबल क्लब धुलावारी चौथो रोलिङ च्यालेन्ज कपको... पुरा पढ्नुहो|
युवासंघ मेचीनगरको अध्यक्षमा सरोज मेहरा
मेचीनगर । युवासंघ नेपाल मेचीनगर कमिटिको ८औँ नगर सम्मेलनले अध्यक्षमा सरोज मेहरालाई सर्वसम्मत चयन गरेको छ । आज इटाभट्टा स्थित किराँत याक्थुङ... पुरा पढ्नुहो|
अध्यक्षबाट खरेलले फिर्ता लिए उम्मेद्वारी
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी समितिको अध्यक्ष र सचिव पदका स्वतन्त्र उम्मेद्वार गणेश खरेल र लक्ष्मी उप्रेतीले उम्मेद्वारी फिर्ता लिएका छन् । अध्यक्ष... पुरा पढ्नुहो|
एनएमसीलाई सरकारको सम्मान
झापा । दुधमा आत्म निर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा नेपाल सरकारले नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) लाई गरेको छ... पुरा पढ्नुहो|
काँकरभिट्टा खानेपानीमा १२ पदका लागि ४ अध्यक्षसहित ३३ जनाको उम्मेद्वारी
मेचीनगर । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको आगामी चैत २१ गते हुने निर्वाचनका लागि दलहरुले प्यानल खडा गरेर विहीबार उम्मेद्वारी दर्ता... पुरा पढ्नुहो|
‘आधिकारीक’ युवा संघ मेचीनगर आठौं सम्मेलनको तयारीमा
मेचीनगर । नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघ नेपाल मेचीनगर कमिटीले यही चैत १४ गते आठौं सम्मेलन गर्ने भएको छ... पुरा पढ्नुहो|
काँकरभिट्टा खानेपानीको अध्यक्षमा खरेलको उम्मेद्वारी
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोत्ता तथा सरसफाई सस्थाको नयाँ नेतृत्वका लागि आज उम्मेद्वारी मनोनयन दर्ता सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी उपभोत्ता... पुरा पढ्नुहो|
काँकरभिट्टा खानेपानी निर्वाचन : पराजुलीको नेतृत्वमा एमाले र राप्रपासँगै
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि नेकपा (एमाले) र राप्रपा नेपालको तर्फबाट साझा उम्मेद्वारको नामावली प्रकाशन... पुरा पढ्नुहो|
बुद्ध माविमा आँखा शिविर, विद्यार्थी–अभिभावक लाभान्वित
झापा । इलामको सूर्योदय नगरपालिका, वडा नं १४ को बर्दुस्थिति सरकारी विद्यालय बुद्ध माविमा शुक्रबार निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ... पुरा पढ्नुहो|
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी...


