‘महासंघलाई पनि नयाँ उचाइमा पुर्याउनेछु’
बिर्तामोड । भोली हुने नेपाल पत्रकार महासंघको निर्बाचनमा उपाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका हिमाल खरेलले सर्वाधिक लोकप्रिय मतका साथ निर्वाचित हुने बताएका छन् । खबरमञ्च अनलाइनसँग कुराकानी गर्दै खरेलले झापाका क्रियाशिल यूवा पत्रकारको साथ आफुसँग भएका कारण सर्वाधिक मतका साथ निर्वाचित हुने बताएका हुन ।

स्बतन्त्र उपाध्यक्षमा उम्मेद्वारी दिएका खरेलले महासंघलाई अझ व्यावसायिक, सिर्जनाशील र चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च झापाको अध्यक्ष समेत रहेका खरेल पत्रकार मञ्चलाई जस्तै नेपाल पत्रकार महासंघलाई पनि नयाँ उचाइमा पुर्याउने बताएका छन् । महासंघमा यूवा नेतृत्वको लागी पनि आफ्नो उम्मेद्वारी रहको उनको भनाई छ ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
