
बिर्तामोड । नेकपा एमालेबाट झापा क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ र ‘ख’ का लागि उम्मेद्वार सिफारिस गरिएको छ । आज... पुरा पढ्नुहो|

झापाको मेचीनगरमा विगत ४८ दिनदेखि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतमा राजकपुर चौलागाई आउने भएका छन् । आजै नगरप्रमुखले गोपाल चन्द्र बुढाथोकीले... पुरा पढ्नुहो|

झापा । भद्रपुर नगरपालिका वडा न. ९ स्थित जमदार चौकमा साप्ताहिक बजार उद्घाटन तथा सांस्कृतिक कार्यक्रम भव्य सम्पन्न भएको छ । कार्यक्रमको... पुरा पढ्नुहो|

झापा । नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोईराला झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्... पुरा पढ्नुहो|

मेचीनगर । मेचीनगरका नगर प्रहरी १८ दिनको तालिम सकेर काममा सहभागी भएका छन् । १८ दिनको तालिम सकेर उनीहरु सोमबारबाट काममा... पुरा पढ्नुहो|

झापा । झापाको मेचीनगर नगरपालिकामा नेपाल र भारतको खेलाडी सम्मेलीत आठौं इण्डो नेपाल कराते च्याम्पियनसिप प्रतियोगिता आइतबारबाट सुरू भएको छ । मेचीनगर... पुरा पढ्नुहो|

बाहुनडाँगी । वर्षाैदेखि बाहुनडाँगी देखिएको मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि राष्ट्रिय प्राकृतिक संरक्षण कोष (एनटिएनसि) चासो देखाएको छ । बिहीबार (एनटिएनसि)ले हात्ती... पुरा पढ्नुहो|

मेचीनगर । झापामा जंगली हात्तीले आक्रमण गर्दा एक महिलाको निधन भएको छ । जिल्लाको मेचिनगर नगरपालिका-९ थोप्लेविरान सामुदायिक वन स्थित भित्री... पुरा पढ्नुहो|

झापा । मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि झापा क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसले पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस... पुरा पढ्नुहो|

इटाभट्टा । मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झापा क्षेत्र नं. १ ‘ख’ बाट नेकपा एमालकोे तर्फबाट प्रदेश सभाको... पुरा पढ्नुहो|

झापा । झापाको अर्जुनधारामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । अर्जुनधारा नगरपालिका–३ खुदुनाबारी स्थित कैदलेको प्राकृतिक खेल... पुरा पढ्नुहो|

मेचीनगर । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)मेचीनगर र नेकपा माओवादी केन्द्र मेचीनगर ११ नं वडा कमिटीले मेचीनगरका ३० जना असल सासु... पुरा पढ्नुहो|

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

झापा । पाँचतारे होटलको रुपमा रहेको बिर्तामोडको किंग्सवरीमा...

बिर्तामोड । झापाको मेचीनगरमा श्रीमतीले झुन्डिएर आत्महत्या गरेपछि...

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...