• मङ्लबार, बैशाख ९, २०८२
  • | April 22, 2025
सहारा नेपाल : बेसाहारा चन्द्रकलालाई ३ लाख असी हजार सहयाेग

मेचीनगर । सहारा नेपाल साकोस सेवाकेन्द्र तेतरियाले कटहरि गाउँ पालिका वडा न ७ स्थित करुणा सहारा महिला समूह ( समूह न... पुरा पढ्नुहो|

मेचीनगरमा विपद व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न

मेचीनगर । हरेक किसिमका विपदबाट समुदायलाई कसरी बचाउन सकिन्छ रु भन्ने विषयमा सोमबार मेचीनगरमा सरोकारवालाहरुबीच छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको... पुरा पढ्नुहो|

फुल टिप्न हिँडेकी वृद्धाको हात्तीले कुल्चेर मृत्यु

मेचीनगर । मेचीनगर–१० धुलाबारीमा जंगली हात्तीको आक्रमणमा एक वृद्धाको आज विहान मृत्यु भएको छ । एकाविहानै महानन्द टोलस्थित छिमेकीको आँगनमा फुल टिप्न हिँडिरहेकी... पुरा पढ्नुहो|

खुट्टीडाँगी वन समिति उत्रियो ‘एक्सन’मा

धुलाबारी । मेचीनगर–९ स्थित खुट्टीडाँगी सामुदायिक वन उपभोक्ता समूहले जथाभावी फोहोर फ्याँक्नेलाई ठाउँको ठाउँ कारवाही गर्ने भएको छ । वन क्षेत्रमा जथाभावी... पुरा पढ्नुहो|

पूर्वाधार विकासमा मेचीनगर : प्राथमिकतामा ११ योजना

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले पूर्वाधार विकासमा ११ योजनालाई प्राथमिकतामा राखेको छ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँगसँगै पूर्वाधार विकासमा ११... पुरा पढ्नुहो|

मेचीनगर-४ ले वडाबासीलाई नि-शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ ले वडाबासीलाई नि-शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । वडा कार्यालयले साउन १... पुरा पढ्नुहो|

मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा लगाइएका पहेँला स्टिकर हटाइने

मेचीनगर ।  मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा प्रयोग गरिएका पहेँलो सङ्केत (स्टिकर) लाई हटाउने भएको छ । स्टिकरमा मौरीलगायतका मित्रुजीव टासिने भएकाले नीति नै... पुरा पढ्नुहो|

किसानसँगै मेयर बुढाथोकीले रोपे धान

मेचीनगर । राष्ट्रिय धान दिवसको अवसरमा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले किसानसगँसगैँ धान रोपेका छन् । नेकपा एमाले मेचीनगर-१० वडा कमिटीले आयोजना... पुरा पढ्नुहो|

सहिदद्वय वीरेन र विश्वनाथको नामबाट मेचीनगरका दुई सडक घोषणा

झापा । झापाको मेचीनगर नगरपालिकाले सहिदलाई सम्मान गर्दै नगरका प्रमुख दुइ सडकलाई सहिद स्मृति मार्गको रुपमा घोषणा गरेको छ । नगरपालिकाकले मेचीनगर–६... पुरा पढ्नुहो|

मेचीनगरको बजेट, नीति तथा कार्यक्रम पारित

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाकाे आर्थिक बर्ष २०८०/०८१ को बजेट सर्बसम्मत पारित भएकाे छ । नगरपालिकाले असार १० गते आइतबार ल्याएको बजेट... पुरा पढ्नुहो|

नगर प्रमुख बुढाथोकीले गरे नगर शैक्षिक कोषको घोषणा

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर शैक्षिक कोषको घोषणा गरेका छन् । बिहिवार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन... पुरा पढ्नुहो|

मेचीनगर : जटिल प्रकृतिका बिरामीले पाउने भए उपचार खर्च

मेचीनगर । नेपाल सरकारले दिने भनेको जटिल प्रकृतिका बिरामी नागरिकले पाउनु पर्ने उपचार वापतको रकम अब मेचीनगरबासीले पाउने भएका छन् । सरकारले दिने... पुरा पढ्नुहो|

मेचीनगर : बैशाख २२ देखि निलसरी महोत्सव आयोजना हुने

मेचीनगर । जोरसिमल मेचे समाज विकास समितिको आयोजनामा...

एमिटीमा पुरस्कार वितरण सहित संस्कृतिक कार्यक्रम

झापा । मेचीनगर– ६ स्थित एमिटी पब्लिक स्कूलले...

मेची भन्सार : लक्ष्य नजिक, निर्यात भन्दा आयात बढी

काँकरभिट्टा  । मेची भन्सार कार्यालयले नौ महिनामा राजश्व...

लिङ्कन मन्टेश्वरी : प्राइमरी लेभलमा प्रवेश गरेका विद्यार्थीहरूलाई दीक्षित

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलले...

मेचे समुदायले मनाए ‘बैशागु बथर’

मेचीनगर । झापाको मेचीनगरमा बृहत सांस्कृतिक कार्यक्रमका साथ...

मेचीनगरमा राजवंशी समुदायले हर्षोल्लास साथ मनाए सिरुवा

मेचीनगर । राजवंशी समाज विकास समिति मेचीनगर– ७...

एमाले कोशी : पहिलो र बृहत विज्ञान प्रदर्शनी हुने

बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा...

मेचीनगरमा भेट्रान रोड रेस सम्पन्न

काँकडभिट्टा । झापाको मेचीनगरमा भेट्रान रोड रेस सम्पन्न...