मेचीनगर र बुद्धशान्तिमा शनिवार दिनभर बिद्युत अबरुद्ध हुने


मेचीनगर । मेचीनगर । झापाको मेचीनगर र बुद्धशान्तिमा शनिबार बिद्युत अबरुद्ध हुने भएको छ ।  कात्तिक १८ गते शनिबार झापाको मेचीनगर र बुद्धशान्तिमा बिद्युत बिद्युत अबरुद्ध हुने नेपाल बिद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले जनाएको छ ।

नेपाल बिद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले एक सूचना जारी गर्दै शनिबार बिहान बिहान ०८ बजे देखि बेलुका ४ बजेसम्म बिद्युत जाने जनाएको गराएको छ ।

हेर्नुहोस् सूचना