• बुधबार, चैत्र २५, २०८२
  • | April 8, 2026
चारआली जेसिजले देखायो ‘फर्मूला’

चारआली । लागु औषध दुर्वसनी विरुद्धको कचहरी नाटक ‘फर्मूला’ मेचीनगर नगरपालिका वडा नं. १३ का विभिन्न स्थानमा प्रस्तुत गरिएको छ ।... पुरा पढ्नुहो|

‘डाँडाघरे काका मरे, अब तास खेल्न पाइने भो भरे’

बिर्तामोड । हास्य–व्यङ्ग्य गीतमार्फत समाजिक विकृति चित्रण गर्न सिपालु गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ले साङ्गीतिक बजारमा नयाँ गीत ल्याएका छन् । शनिबार... पुरा पढ्नुहो|

मेचीनगरको होल्डिङ सेन्टर सञ्चालनमा आएन, संक्रमित सिधै घरतिर जान थाले

मेचीनगर ।  पूर्वी नाका काँकरभिट्टा हुँदै रुपन्देहीको सियारी गाउँपालिकाका २४ वर्षीय अजय राना नेपाल प्रवेश गरे । नाकामा राखिएको हेल्थ डेस्कमा... पुरा पढ्नुहो|

बुद्धशान्तिका विद्यालय फोकल पर्सनलाई एक दिने प्रशिक्षण

झापा । बालमैत्री पालिका निर्माण अभियान अन्तर्गत बुद्धशान्ती गाउँपालिकाका विद्यालय फोकल पर्सनलाई एक दिने प्रशिक्षण कार्यक्रम आईतबार सम्पन्न भएको छ । समय... पुरा पढ्नुहो|

मेचीनगरमा वडाध्यक्ष, कर्मचारी र स्वास्थ्यकर्मीसहित १२ जनामा कोरोना

मेचीनगर । मेचीनगरमा आज २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मेचीनगर नगरपालिकाका अनुसार आइतबार २८ जनामा कोरोना संक्रमण... पुरा पढ्नुहो|

इलामको अन्तुमा रहेको चिया कारखानामा आगलागी, नियन्त्रणमा आउन सकेन

इलाम । इलामको सूर्योदय नगरपालिका–४ अन्तुमा रहेको एक चिया कारखानामा आगलागी भएको छ । आइतबार (आज) दिउँसोे ३ बजेबाट सुरु भएको... पुरा पढ्नुहो|

चारआली जेसीजको प्रि ईन्डक्सन तथा लोम अफिसर ट्रेनिङ सम्पन्न

चारआली । मेचीनगर–१३ चारआलीमा एक दिने प्रि ईन्डक्सन तथा लोम अफिसर ट्रेनिङ २०७८ सम्पन्न भएको छ । चारआली जेसीजको पहिलो कार्यक्रम... पुरा पढ्नुहो|

काँकरभिट्टा खानेपानीले जडान शुल्कमा २ हजार रुपैयाँ छुट दिने

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता समितले खानेपानी जडान शुल्कमा २ हजार रुपैयाँ छुट दिएको छ । गरिबीको रेखामुनिमा रहेका सर्वसाधारणकालागि भने... पुरा पढ्नुहो|

मेचीनगरका १७ बर्षीय फुयल क्यान्सरबाट पीडित, जिवन बचाइदिन आग्रह

इटाभट्टा । क्यान्सर रोगबाट पीडित बनेका झापा मेचीनगर–८ बिरेन्द्र स्मृति नगर टोलका १७ बर्षीय नविन फुयलको उपचारका लागि आर्थिक अभाब भएको... पुरा पढ्नुहो|

कालिका सामुदायिक बनको साधारणसभा : नयाँ नेतृत्व चयन हुने

मेचीनगर । कालिका सामुदायिक बन उपभोक्ता समूह मेचीनगर- ११ र १२ को २६ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ... पुरा पढ्नुहो|

माओवादी मेचीनगरले ल्यायो जनमुखी कार्यक्रमहरु

मेचीनगर । नेकपा माओवादी केन्द्र मेचीनगरले जनमुखी कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । विगतमा माओवादीले उठाएका एजेण्डा जनतामाझ पुर्याउन नगर पार्टी... पुरा पढ्नुहो|

चारआली जेसीजकाे पद-हस्तान्तरण सम्पन्न

चारआली । जेसीआई सिनेटर लालमणी भण्डारीले हरेक युवाहरुलाई सक्षम र सवल बनाउने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । मंगलवार चारआली जेसीजको... पुरा पढ्नुहो|

बिर्तामोडमा कोशी-बङ्गाल पर्यटन उत्सव सुरु

बिर्तामोड । झापाको बिर्तामोड यतिबेला केवल बजार सहर...

किरात याक्थुङ चुम्लुङ मेचीनगर–१३ को वार्षिक साधारण सभा

मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...

सन्तोष आचार्यले त्यागे एमाले, भ्रष्टाचारविरुद्ध संघर्षमा सक्रिय हुने घोषणा

काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...

उद्योग, क्यासिनो र लागुऔषधको समस्या समाधान गर्न स्थानीय युवाले गरे जोडदार माग

मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...

मेचीनगर : धुलाबारीमा करोडौंको लगानीमा जिम हाउस

मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...

क्याम्ब्रिजको ११ औं बार्षिकोत्सबमा शिक्षाको कुरा

इटाभट्टा । ११ वर्ष पूरा गरेको अवसर पारेर...

मेचीनगर नगरपालिका :  ९० जना महिला सम्मानित

मेचीनगर  । ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला (नारी)...

झापा नेशनल स्कुलका ७ सय विद्यार्थीले देखाए आफ्नो कला

मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...