खुट्टीडाँगी सिमसारमा पर्यटकको सुरक्षा गर्न ‘सेक्युरिटी फोर्स’
खुट्टीडाँगी । मेचीनगर – ९ स्थित खुट्टीडाँगी सामुदायिक वन तथा पर्यटकयि क्षेत्रको सूरक्षा अब मुनाल सेक्युरिटी सर्भिसले गर्ने भएको छ ।... पुरा पढ्नुहो|
आरध्य साकोस मेचीनगरको सदस्य शिक्षा कार्यक्रम
मेचीनगर । आरध्य बचत तथा ऋण सहकारी संस्था लि मेचीनगरको सदस्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर-७ मदनबस्तीमा प्रधान कार्यालय... पुरा पढ्नुहो|
वाणिज्य संघमा साझा नेतृत्व चयन गरौ : सत्ता गठबन्धन
मेचीनगर । मेचीनगरका व्यवसायीको छाता संस्था मेची उद्योग वाणिज्य संघको नेतृत्व साझा बनाउनु सत्ता गठवनधनकाले आवहन गरेको छ । शनिवार सत्ता... पुरा पढ्नुहो|
वाणिज्य संघ साना व्यापारीको पक्षमा ‘चुइक्क बोल्दैन’
मेचीनगर । मेचीनगरका व्यवसायीको छाता संस्था मेची उद्योग वाणिज्य संघले साना व्यवसायीलाई समेट्न नसकेको गुनासो चुलिएको छ । संघको चुनावी साधारण गत... पुरा पढ्नुहो|
खुट्टीडाँगी सामुदायिक वनको साधारण सभा सम्पन्न
मेचीनगर । मेचीनगर – ९ स्थित खुट्टीडाँगी सामुदायिक वनको २४ औ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सामुदायिक वन परिषरमा... पुरा पढ्नुहो|
महेन्द्रद्वार सहकारी : जडिबुटी खेती प्रोत्साहनका लागि अवलोकन भ्रमण
मेचीनगर । झापाको मेचीनगर-६ स्थित काँकरभिट्टामा रहेको महेन्द्रद्वार सहकारी संस्था लि.ले दुईदिने जडिबुटी खेती विस्तार सम्बन्धि अवलोकनका लागि कृषकहरूलाई भ्रमण लगेको... पुरा पढ्नुहो|
सदस्यको आर्थिक अवस्था उकास्न सहकारीको भूमिका महत्त्वपूर्ण : सांसद बजगाई
मेचीनगर । झापा क्षेत्र नं १ ख प्रदेश सभा सदस्य सविना कट्टेल बजगाईले सदस्यको आर्थिक अवस्था उकास्न सहकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण... पुरा पढ्नुहो|
औषधीजन्य वनस्पतीको खेतीमा प्रोत्साहन गर्दै महेन्द्रद्वार सहकारी
बाहुनडाँगी । श्री महेन्द्रद्वार बचत तथा ऋण सहकारी संस्था लि। ले मेचीनगर ४ स्थित मेची नदीको किनारमा जडिबुटी खेति गरिरहेको छ... पुरा पढ्नुहो|
बाहुनडाँगीमा औषधिजन्य वनस्पती खेती सुरु
मेचीनगर । हात्तीबाट पीडित बाहुनडाँगीका किसानले वैकल्पिक खेतीका रुपमा औषधिजन्य वनस्पती खेती विस्तार गर्न थालेका छन् । मेचीनगर–४ को बाहुनडाँगी स्थित भारतसँग... पुरा पढ्नुहो|
धुलाबारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा सञ्चालन
धुलाबारी । ७७ वटै जिल्लामा शाखा विस्तार गरिसकेको राष्ट्रिय वाणिज्य बैंकले झापाको मेचीनगर–१० स्थित धुलाबारीमा आफ्नो २५९ औँ शाखा स्थापना गरेर... पुरा पढ्नुहो|
स्वयमसेवीकालाई वडाले दियो, साइकल, व्याग र छाता
धुलाबारी । मेचीनगर–१४ वडाकार्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरेर आफ्नो वडामा रहेका ५ जना स्वयम सेवीका हरुलाई एक– एक थान साइकल,... पुरा पढ्नुहो|
एनएमसी : मंसिर ११ गतेदेखि उधारो सुविधा उपभोग गर्न पाइने
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी० ले ३० औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । शनिवार संस्थाको विर्तामोडस्थित कार्यालयमा... पुरा पढ्नुहो|
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
