खुट्टीडाँगी सिमसारमा पर्यटकको सुरक्षा गर्न ‘सेक्युरिटी फोर्स’
खुट्टीडाँगी । मेचीनगर – ९ स्थित खुट्टीडाँगी सामुदायिक वन तथा पर्यटकयि क्षेत्रको सूरक्षा अब मुनाल सेक्युरिटी सर्भिसले गर्ने भएको छ । पर्यटकको सुरक्षाले मध्य नजगगरि सुरक्षा व्यवस्था मिलाइएको बनका कार्याल सचिब राजु धिमालले बताए । खुट्टीडाँगी पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई थप सुरक्षित गर्न सेक्युरिटी को व्यवस्था गरिएको धिमालले बताए ।

पछिल्लो समय मेचीनगर–९ स्थित खुट्टीडाँगी सामुदायिक वन पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गएको छ । वन क्षेत्रमा पर्यटकको आकर्षण बढाउन समितिले चिल्डेन पार्क तथा सिमसार क्षेत्र सञ्चालनमा ल्याएको छ । करिब १२ हेक्टर जमिनमा फैलिएको सो वनलाई ‘टुक्रे वन’ भनेर पनि चिनिन्छ । वनलाई चारैतिरबाट गाउँबस्तीले घेरेको छ ।
समितिले वन परिसरमा पिकनिक स्पर्ट समेत सञ्चालनमा ल्याएको छ । आगामी दिनमा सो क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकासगर्न दीर्घकालिन योजना अघि सारिएको कार्यालय सचिव धिमालले जानकारी दिए ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
