मेची नदीले बगायो नेपाल-भारत मुख्य सीमास्तम्भ
झापा । मेची नदीले एउटा मुख्य सीमा पिलर बगाएको छ। नदीले कचनकवल गाउँपालिका(५ स्थित पाठामारीमा ११२ नम्बर सीमा पिलर बगाएको सशस्त्र... पुरा पढ्नुहो|
१० वर्षीय बालकको उपचारमा रकम अभाव, सहयोग गर्न अपिल
बिर्तामोड । मुटु रोगबाट पीडित बालक संजेस लिङ्देनको उपचारमा खर्च अभाव भएको छ । पाँचथर यान्दुक –५ घर भई हाल झापा विर्तामोडमा... पुरा पढ्नुहो|
मेचीनगरका ६ सय व्यवसायीलाई कोरोनाविरुद्धको खोप
धुलाबारी । कोरोनाविरुद्धको खोप व्यवसायीलाई उपलब्ध नगराएकोमा चौतर्फी आलोचना भइरहेको अवस्थामा मेची उद्योग वाणिज्य संघको पहलमा व्यवसायीलाई खोप उपलब्ध गराइएको छ... पुरा पढ्नुहो|
बन्धक बनेका मेचीनगरका चार महिने शिशुको पत्रकार मोहन काजीको पहलमा उद्धार
झापा । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनाइएका मेचीनगर-१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतवार उद्धार गरेर नेपाल... पुरा पढ्नुहो|
मेचीनगरका चार महिनाको शिशु उपचार खर्च अभावले सिलिगुडीमा बन्धक
मेचीनगर । उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बङ्गाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम ) ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका... पुरा पढ्नुहो|
झापा ट्राफिक प्रहरीको अभियान : तपाईको मास्क खै ?
झापा। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले मास्क अभियान शुरु गरेको छ । सरकारले शनिबारदेखि मास्क अभियान शुरु गरेसंगै झापामा पनि मास्क... पुरा पढ्नुहो|
मेचीनगरमै बन्दैछ २२ करोड लगानीमा एक हजार क्षमताको होल्डिङ सेन्टर
झापा । सरकारले सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिने नागरिकलाई लक्षित गरी झापामा ठूलो लगानीमा होल्डिङ सेन्टरको निर्माण सुरु गरेको छ। कोरोना भाइरसको... पुरा पढ्नुहो|
झापाको मेचीनगरस्थित पालिया खोलामा डुबेको अवस्थामा एक वृद्धको शव भेटियो
मेचीनगर । मेचीनगर – ७ सतिघट्टामा खोलामा डुबेको अवस्थामा शनिबार एक वृद्धको शव भेटिएको छ । वडा नम्बर ७ सतिघट्टा निवासी... पुरा पढ्नुहो|
काँकरभिट्टा नाकाबाट काउली र प्याज मात्रै ६ करोड बराबरको आयात
नेपाल कृषि प्रधान मुलुकका रूपमा चिनिन्छ । कूल जनसंख्याको करिब ६६ प्रतिशतले कृषि पेशा अंगालेका छन् । तर, नेपालीको भान्सामा वर्षमै... पुरा पढ्नुहो|
झापामा साउन ३२ सम्म निषेधाज्ञा थपियो
झापा । कोरोना संक्रमणको दर बढेसँगै झापामा साउन ३२ गतेसम्मलाई निषेधाज्ञा थप गरिएकोे छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति ९डिसीसीएमसी०... पुरा पढ्नुहो|
जयसिंह हत्याका विरूद्व झापामा विप्लव नेकपाको विरोध प्रदर्शन
मेचीनगर । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले दार्चुलामा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी) ले तुइन काट्दा... पुरा पढ्नुहो|
शनिबारदेखि पेट्रोल पम्प बन्द– पेट्रोलियम मजदुर
बिर्तामोड । अखिल नेपाल पेट्रोलियम मजदुर संघले प्रदेश नम्वर १ समितिले कोरोना भाइरस विरुद्धको खोप वितरणमा सरकारले विभेद गरेको बताएको छ... पुरा पढ्नुहो|
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी...


