पत्रकार चम्लागाईले शुरु गरे मेरो भेराइटिज

चारआली । पत्रकार शिशिर चम्लागाईले बुधवारबाट नयाँ व्यवसाय शुरु गरेका छन् । उनले मेचीनगर –१३ स्थित चारआलीमा मेरो भेराइटिज पसल सञ्चालनमा ल्याएका हुन् ।
करिव २० लाखको लगानीम शुरु गरिएको व्यवसायमा किचन तथा इलेट्रोनिक विभिन्न प्र्रकारका सामाग्र्री राखिएको सञ्चालक शिशिर चम्लागाँर्ईले बताए ।
उक्त पसलमा एसी ,फ्रिज, भ्याकुमक्लिनर, लगायत बिभिन्न सामाग्री राखिएको छ । करिव १० वर्र्ष देखि शक्रिय पत्रकारिता गर्र्दै आएका चम्लागाँइले २०६८ चैैतबाट सीमाना एफएमबाट पत्रकारिताको यात्रा शुरु गरेका थिए । त्यसपछि पूूर्वाअञ्चल दैनिक , उद्घोष दैनिक , हुँदै हाल उनी सगरमाथा टेलिभिजनमा कार्यरत छन् ।
प्रेस क्लब मेचीनगरका उपाध्यक्ष समेत रहेका चम्लागाँईले पत्रकारितालाई निरन्तरता दिँदै नयाँँ व्यवसायलाई समेत अधि बढाउने बताए ।

ज्यामिरगढी । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न...

झापा । नेकपा (एमाले)का स्थाई कमिटी सदस्य अग्नी...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा तीन महिने प्लाम्विङ...

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले...

मेचीनगर । मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु,...

धुलाबारी । मेचीनगर भित्रका रहेका सबैखाले सञ्चारमाध्यामहरुको विकास...