मेचीनगरमा आजबाट भेरोशेल खोप, यस्तो छ तालिका
मेचीनगर । झापाको मेचीनगरमा आजबाट भेरोशेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।
यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा बस्नुभएका ९ हजार २ सय नगरबासीलाई आजबाट दोस्रो डोजको खोप प्रदान गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नगरमा यसअघि साउन १२ गतेबाट १५ गतेसम्म भेरोशेल खोपको पहिलो मात्रा लगाइएको थियो । सोहि अवधिमा खोप लगाएका नागरिकलाई शुक्रबारबाट खोप प्रदान गरिन लागिएको नगरपालिकाले जनाएको छ ।
प्रत्येक वडामा संचालन हुने खोप कार्यक्रममा खोप लगाउन आउँदा यसअघि पहिलो डोज लगाएको खोप कार्ड अनिवार्य गरिएको छ ।
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...


