• आइतवार, पुस ७, २०८१
  • | December 22, 2024
मेचीनगरमा विपद व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न

मेचीनगर । हरेक किसिमका विपदबाट समुदायलाई कसरी बचाउन सकिन्छ रु भन्ने विषयमा सोमबार मेचीनगरमा सरोकारवालाहरुबीच छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको... पुरा पढ्नुहो|

खुट्टीडाँगी वन समिति उत्रियो ‘एक्सन’मा

धुलाबारी । मेचीनगर–९ स्थित खुट्टीडाँगी सामुदायिक वन उपभोक्ता समूहले जथाभावी फोहोर फ्याँक्नेलाई ठाउँको ठाउँ कारवाही गर्ने भएको छ । वन क्षेत्रमा जथाभावी... पुरा पढ्नुहो|

मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा लगाइएका पहेँला स्टिकर हटाइने

मेचीनगर ।  मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा प्रयोग गरिएका पहेँलो सङ्केत (स्टिकर) लाई हटाउने भएको छ । स्टिकरमा मौरीलगायतका मित्रुजीव टासिने भएकाले नीति नै... पुरा पढ्नुहो|

सहिदद्वय वीरेन र विश्वनाथको नामबाट मेचीनगरका दुई सडक घोषणा

झापा । झापाको मेचीनगर नगरपालिकाले सहिदलाई सम्मान गर्दै नगरका प्रमुख दुइ सडकलाई सहिद स्मृति मार्गको रुपमा घोषणा गरेको छ । नगरपालिकाकले मेचीनगर–६... पुरा पढ्नुहो|

मेचीनगरको बजेट, नीति तथा कार्यक्रम पारित

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाकाे आर्थिक बर्ष २०८०/०८१ को बजेट सर्बसम्मत पारित भएकाे छ । नगरपालिकाले असार १० गते आइतबार ल्याएको बजेट... पुरा पढ्नुहो|

काँकरभिट्टामा अब मापसेसँगै लापसे जाँच

मेचीनगर । अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अपैद्य ओसारपसार विरुद्धको दिवसको अवसरबाट काँकरभिट्टामा लागुऔषध नियन्त्रणका लागि नयाँ अभियानको शुरुवात भएको छ ।... पुरा पढ्नुहो|

कालिका सिमसारमा छाडियो १३ हजार माछाका भुरा

मेचीनगर । कालिका सामुदायिक वन उपभोक्ता समुह मेचीनगर १२ परिषरमा रहेको सिमसारमा प्राकृतिक जलाशाय अनुकुल हुर्कने जातका माछाका भुरा छोडिएको छ... पुरा पढ्नुहो|

लागूऔषध नियन्त्रण कार्यक्रम, भित्तामा रक्सीको विज्ञापन

मेचीनगर । सीमा क्षेत्र काँकरभिट्टामा लागु औषध नियन्त्रण चुनौतीको विषय बनेको छ । भारतीय सीमाना पानीट्यांकीमा खुलेआम विक्री वितरण हुँदा नियन्त्रणमा... पुरा पढ्नुहो|

लागुऔषध विरुद्धको अन्तराष्ट्रिय दिवसमा काँकरभिट्टामा र्याली

मेचीनगर । अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अपैद्य ओसारपसार विरुद्धको दिवसको अवसरमा झापाको काँकरभिट्टामा र्याली निकालिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र... पुरा पढ्नुहो|

मेचीनगरले ल्यायो १ अर्ब ५१ करोड बढीको बजेट

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले एक अर्ब ५१ करोड बढी रकमको बजेट ल्याएको छ । आज दोस्रो नगरसभाको तेस्रो अधिवेशन मार्फत... पुरा पढ्नुहो|

बर्षातले धाइजन−दुहागढी महोत्सव प्रभावित

मेचीनगर । निरन्तर बर्षातका कारण झापाको मेचीनगर १४ मा सञ्चालित धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सव प्रभावित भएको छ । अविरल बर्षातका... पुरा पढ्नुहो|

प्रथम झापा कप : न्यु रोड टिम (एनआरटी) फाइनलमा प्रवेश

बिर्तामोड । न्यु रोड टिम ९एनआरटी० झापाको बिर्तामोडमा...

झापा नेशनल स्कूलमा ‘फ्लावर फेस्टिवल’

मेचीनगर । मेचीनगर –७ स्थित झापा नेशनल स्कूल...

प्रथम झापा कप : चर्च ब्वाइज फाइनलमा

बिर्तामोड । सिरहाको सलहेश युवा क्लबमाथि १–० को...

मेचीनगर ४ : अपाङ्गताको स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको...

काँकरभिट्टामा ‘प्रथम इण्डो नेपाल तेक्वान्दो च्याम्पियनसिप हुने

मेचीनगर । ‘प्रथम इण्डो नेपाल अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२५’...

प्रथम झापा कप : एनआरटी सेमिफाइनल प्रवेश

बिर्तामोड । कप्तान अञ्जन विष्टको ह्याट्रिकको मद्दतले एनआरटी...