मेचीनगरका मेयर बुढाथोकीलाई डेंगु संक्रमण
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई डेंगु पोजेटिभ देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि आज (आइतवार) हरिहलेसी मेडिकल हल धुलाबारीमा गरिएको परिक्षणमा डेंगु पोजेटिभ देखिएको नगर प्रमुख बुढाथोकीका स्विकीय सचिव आषिश पौडेलले बताए ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
