थेसिस स्कुलले केक काटेर मनायो बाल दिवस
बाहुन्डाँगी । झापाको मेचीनगर–३ स्थित बडाखालमा सञ्चालित थेसिस अंग्रजी माविले विभिन्न रचनात्मक कार्यक्रमहरु गरी ५८औं बाल दिवस मनाएको छ । बुधबार विद्यालयमा... पुरा पढ्नुहो|
महिलालाई आर्थिक रूपमा समान अधिकार स्थापित गर्न सहकारीको भूमिका महत्त्वपूर्ण : नगर प्रमुख बुढाथोकी
झापा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले महिलालाई आर्थिक रूपमा समान अधिकार स्थापित गर्न सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । बिहीबार... पुरा पढ्नुहो|
बालदिवसको अवसरमा नगर स्तरीय फुटसल प्रतियोगिता
मेचीनगर । ५८औं राष्ट्रिय बालदिवसको अवसरमा रोटरी क्लब अफ मेचीनगर र रोट्रयाक क्लब अफ मेचीनगरको आयोजनामा नगर स्तरीय फुटसल प्रतियोगिता सम्पन्न... पुरा पढ्नुहो|
बालदिवस : केर्खा स्कूलमा विविध कार्यक्रम
मेचीनगर । झापाको कमल -३ केर्खा स्थित केर्खा पब्लिक बोर्डिङ्ग स्कूलले विविध कार्यक्रम गरी ५८औं राष्ट्रिय बालदिवस मनाएको छ । बुधबार विद्यालय... पुरा पढ्नुहो|
‘आरोपी’ शिक्षकलाई अध्यापनबाट तत्काल हटाउ : अखिल क्रान्तिकारी
मेचीनगर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० झापाले मेचीनगर–९ स्थित होलिवेल इङ्लिस स्कूलका... पुरा पढ्नुहो|
मानव-हात्ती सहअस्तित्वकालागि विद्यार्थी लक्षित चेतनामुलक कार्यक्रम सम्पन्न
बाहुनडाँगी । बाहुनडाँगी स्थित सामुदायिक भवनमा मानव हात्ती सहअस्तित्वकालागि विद्यार्थी लक्षित चेतनामुलक कार्यक्रम मंगलवार सम्पन्न भएको छ । मेचीनगर नगरपालिका वडा नम्वर... पुरा पढ्नुहो|
सहिद सुर्य खनालको सालिक तोडफोड
मेचीनगर । सोमबार नचिनेको मान्छेको एक समूहले झापाको मेचीनगर वडा नं. ३ स्थित बेसीबजारमा रहेको सहिद सुर्यप्रसाद खनालको अद्र्घकदको शालिक तोडफोड... पुरा पढ्नुहो|
होलिवेल स्कूलले ‘यौन दुव्र्यवहार’ को घटना आफै मिलायो
मेचीनगर । झापा मेचीनगर–९ स्थित होलिवेल इङ्लिस स्कूलका एक शिक्षकले सोही विद्यालयका एक छात्रामाथि यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको छ... पुरा पढ्नुहो|
मेचीपुलमा सिटी रिक्सा र पोके तस्कारीको जामः यात्रुलाई सास्ती
काँकडभिट्टा । पूर्वी नेपाल र भारत पश्चिम बंगाल जोड्ने मेचीपुल सिटी रिक्सा र पोके तस्कारीको कारण जाम हुने गरेको छ ।... पुरा पढ्नुहो|
नविल बैंक लिमिटेडको १६० औँ शाखा काँकरभिट्टामा
मेचीनगर । आइतबारदेखि काँकरभिट्टामा नविल बैंक लिमिटेडको १६० औँ शाखा शुरु भएको छ । उक्त शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश... पुरा पढ्नुहो|
सूर्योदय नगरपालिका प्रदेश १ को तेस्रो ‘बालमैत्री नगर’ घोषणा हुँदै
फिक्कल । इलामको सूर्योदय नगरपालिका बाल मैत्री नगरपालिका घोषणाको अन्तिम चरणमा पुगेको छ । नगरका १४ वटै वडालाई बालमैत्री स्थानीय शासन... पुरा पढ्नुहो|
त्रिदेवका विद्यार्थीले गठन गरे साहित्य तथा कला समाज
मेचीनगर । आइतबार मेचीनगर नगरपालिका वडा नं. १३ स्थित चारालीमा रहेको त्रिदेव बहुमुखी क्याम्पसका विद्यार्थीहरुले त्रिदेव साहित्य तथा कला समाज गठन... पुरा पढ्नुहो|
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

