महान्यायाधिवक्ता खरेलको पहलमा देवी माविलाई स्कुल बस सहयोग

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको देवी माविले विधार्थीलाई यातायात सुविधा दिन बस ल्याएको छ । पूर्वमै सबैभन्दा धेरै विधार्थी रहेको सामुदायिक विधालयमा टाढा–टाढाबाट अध्ययनका लागि आउने विधार्थीको सुविधाको लागि बस ल्याइएको हो ।
महान्यायाधिवक्ता अग्नी खरेलको विशेष पहलमा देवी माविले बस प्राप्त गरेको देवी माविले जनाएकाे छ । भारतीय दुतावाससँग विधालयले स्कुल बस माग गरेको थियो । सोहि अनुरुप महान्यायाधिवक्ता खरेलले विधालयको विधार्थी चापलाई मध्यजनर गर्दै दुतावासबाट बस उपलब्ध गराइदिएका छन् । देवी माविमा प्रदेश १ का विभिन्न जिल्लाका विधार्थी अध्ययन गर्छन् ।

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...

मेचीनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन...

धुलावारी । चारआली जेसीजको आयोजनामा ‘प्रकरण गोष्ठी २०२५’...