जसपा नेता मेचे एमालेमा प्रवेश
मेचीनगर । जनता समाजवादी पार्टीका केन्द्रीय नेता विष्णुलाल मेचे नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पार्टी नीति र नेतृत्वविहीन बन्दै गएको भन्दै जसपा किसान महासंघ केन्द्रीय उपाध्यक्ष समेत रहेका मेचे आज एमालेमा प्रवेश गरेका हुन् ।
उनलाई एमाले केन्द्रीय सदस्य तथा झापा सह-ईन्चार्ज रविन कोईरालाले एमालेमा स्वागत गरेका हुन् । सो कार्यक्रममा एमाले नेतृ रेणुका डागी, निवर्तमान जनप्रतिनिधि सन्तोष मेचे, गोविन्द गिरी, प्रकाश ढुंगानालगायतको उपस्थिति रहेको थियो ।
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

