‘ढुङ्गागिटी घोटाला’को छानविन अन्तिम चरणमा : नगरप्रमुख आचार्य
मेचीनगर । मेचीनगरमा नदीजन्य पदार्थ ९ढुंगा र बालुवा० विक्रीमा भएको अनियमितताको छानविन भइरहेको नगरप्रमुख विमल आचार्यले बताएका छन् । नगरको सभाकक्षमा आज... पुरा पढ्नुहो|
उपचार नपाएर मेचनिगरकी एक बालिकाको मृत्यु
झापा । मेचिनगर–१३ चारआलीकि ११ वार्षिया बालिकाको अस्पतालले उपचार गर्न नदिएको कारण मृत्यु भएको छ। स्थानीय एक बिद्यालयमा कक्षा ४ मा... पुरा पढ्नुहो|
झापामा जेठ १४ गतेसम्मलाई निषेधाज्ञा थपियो
विर्तामोड । झापामा जेठ १४ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । भर्खरै सम्पन्न डीसीसीएमसी झापाको बैठकले जेठ ८ गतेदेखि १४ गते... पुरा पढ्नुहो|
बिएन्डसीलाई सम्बन्धन : मेचीमा मेडिकल उच्च शिक्षाको जग बस्यो
काठमाडौँ । घर आगनममा चिकित्सा शिक्षा पढेर चिकित्सक बन्ने प्रदेश नं १ ९मेची अञ्चल०का मेधावी विद्यार्थीको सपना बल्ल पूरा भएको छ ।... पुरा पढ्नुहो|
प्रेस क्लब मेचीनगरले सञ्चारमाध्यमहरुमा मास्क वितरण
मेचीनगर । प्रेस क्लब मेचीनगरले बुधबार नगरभित्रबाट सञ्चालनमा आएका सवै सञ्चार माध्यम र सञ्चार गृहमा पुगेर सम्पादक प्रकाशकहरुसँग भेटी कोभिड १९... पुरा पढ्नुहो|
गैर जिम्मेवार मेचीनगर नगरपालिका : कोरोना संक्रमित गर्भवती महिलालाई दिइएन आइसोलेसनमा बस्न
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको लापरवाहि कारण कोरोना संक्रमित गर्भवती महिलाले उपचार पाएको छैन । नगरपालिकाको धाइजनमा सुविधा सम्पन्न कोभिड आइसोलेसन... पुरा पढ्नुहो|
बालमैत्री अस्पताल निर्माणका लागि शिक्षा संचार मञ्चको पहल
झापा । कोरोना महामारीबाट बालबालिकालाई बचाउनका लागि विशेष ध्यान दिन बालबालिका तथा शिक्षा संचार मञ्च नेपालले जिल्ला प्रसासन कार्यलय झापाको ध्यानाकर्षण... पुरा पढ्नुहो|
बी एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन केयूको सिफारिस
झापा । काठमाडौं विश्वविद्यालय (केयू) ले झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ । शिक्षा... पुरा पढ्नुहो|
भोलीदेखी एक हप्ता मेचीनगर साकोस बन्द हुने
धुलावारी । मेचीनगर बचत तथा ऋण सहकारी सस्था भोली जेष्ठ २ गतेदेखी एक हप्तामा बन्द रहने भएको छ । कोरोना भाइरस... पुरा पढ्नुहो|
पत्रकार अम्बिका भण्डारीलाई पितृशोक
मेचीनगर । पत्रकार अम्बिका भण्डारीलाई पितृशोक परेको छ । लोकतन्त्र पोस्टकी अनलाइन सम्पादक, राष्ट्रिय समाचार समिति (रासस) झापाकी प्रमुख, प्रेस चौतारी नेपालकी... पुरा पढ्नुहो|
शनिबार मेचीनगर र बुद्धशान्तिमा दिनभरि बिद्युत अबरुद्ध हुने
मेचीनगर । शनिबार मेचीनगर र बुद्धशान्तिमा दिनभर विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण धुलावारी वितरण केन्द्रले दिएको जानकारी... पुरा पढ्नुहो|
पूर्वीगृह सहकारी आइतबार र वुधबारमात्र खुल्ला रहने
धुलावारी । पूर्वीगृह बचत तथा ऋण सहकारी सस्था हप्तामा दुई दिन खुल्ला रहने भएको छ । कोरोना भाइरस दोस्रो लहरबाट जोखिम... पुरा पढ्नुहो|
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...