शनिबार मेचीनगर र बुद्धशान्तिमा दिनभरि बिद्युत अबरुद्ध हुने
मेचीनगर । शनिबार मेचीनगर र बुद्धशान्तिमा दिनभर विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण धुलावारी वितरण केन्द्रले दिएको जानकारी अनुसार बिहान ७ वजेदेखि बेलुका ४ बजेसम्म ९ घण्टा विद्युत प्रसारण बन्द हुनेछ ।
नेपाल बिद्युत प्राधिकरण धुलाबारी ३३र११ के.भी. सबस्टेशनको पावर ट्रान्सफर्मरको मर्मत तथा नयाँ सिटि जडान गर्नु पर्ने भएकाले मेचीनगर नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका क्षेत्रका सबै स्थानमा विद्युत आपूर्ती बन्द हुने जनाएको छ ।साथै काम सम्पन्न भएको खण्डमा जुनसुकै समयमा विद्युत प्रवाह सूचारु गरिनेसमेत वितरण केन्द्रले जनाएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


