• सोमवार, असार ३०, २०८२
  • | July 14, 2025
एनएमसीमा तीन दशकपछि नेतृत्व परिवर्तन

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. काँकडभिट्टाले स्थापनाको तीन दशकपछि नेतृत्व परिवर्तन गर्ने भएको छ । संस्थाको निर्वाचन प्रक्रिया जारी... पुरा पढ्नुहो|

मेचीनगर नगरपालिका : युवा परिसदको अध्यक्षमा कृष्ण काफ्ले

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको युवा परिसद अध्यक्षमा कृष्ण काफ्ले चयन भएका छन् । मेचीनगर नगरपालिका कार्यापालिकाको २०७९ साल चैत ८ गते बसेको... पुरा पढ्नुहो|

बाहुनडाँगीमा कवि नवराज पराजुलीको ‘कविता कन्सर्ट’

मेचीनगर । बाहुण्डाँगीमा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट आयोजना हुने भएको छ । बाहुण्डाँगी जेसीजको आयोजनामा गणतन्त्र दिवशको अवशर पारी... पुरा पढ्नुहो|

मेचीनगर नगरपालिका : राजस्व परामर्श सम्बन्धि छलफल

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले राजस्व परामर्श सम्बन्धि छलफल सुरू गरेको छ । मेचीनगर नगरपालिका अन्तरगत राजस्व परामर्श समितिकाे आयाेजनामा विहिवार... पुरा पढ्नुहो|

मेचीनगरमा सामाजिक सुरक्षा भत्ता मंगलबारदेखि वितरण हुने

मेचीनगर । मेचीनगरमा सामाजिक सुरक्षा भत्ता मंगलबारदेखि पाउने भएका छन् । आज नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कोष तथा लेखा नियन्त्रक कार्यालय भद्रपुर... पुरा पढ्नुहो|

किसानलाई ‘बीमा’ गरिदिने नगरपालिकाको तयारी

मेचीनगर । मेचीनगरबासीले अब चाडै नै कृषि बीमा, पशु बीमा र जंगली जनवारबाट हुने क्षतिको बीमा पाउने भएका छन् । नगरबासीले विगत लामो... पुरा पढ्नुहो|

होराइजनमा कक्षा–२ सम्म विना पाठ्यपुस्तक पढाई हुने

मेचीनगर । धुलाबारीको इस्ट होराइजन माविमा विना पाठ्यपुस्तक सहितको अध्यापन गराइने विषयमा दुईदिने तालिम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई स्थानीय श्रोत... पुरा पढ्नुहो|

नक्सलबाडीमा नेपाली सुमो दुर्घटना, १ को मृत्यु, ५ घाइते

मेचीनगर । आज विहान काँकरभिट्टादेखि भारतको एनजेपी गएको नेपाल नम्बरको टाटा सुमो गाडी नक्सलबाढी छेउ क्वाटरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको... पुरा पढ्नुहो|

अझै भेटिएनन् पाँच दिनअघि बेपत्ता बुद्धशान्तिका सुहाङ्ग

बुद्धशान्ति । भ्रष्टाचारका विषयमा सामाजिक सञ्जालमा लेखेका एक युवक पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । झापाको बुद्धशान्ति गाउँपालिका– ४ मा ३३... पुरा पढ्नुहो|

मेचीनगर नगरपालिका : सामाजिक सुरक्षा भत्ता वितरण चाडैं हुने

मेचीनगर । मेचीनगर–२ का जेष्ठ नागरिकले आफुहरूले पाउँदै गरेको सामाजिक सुरक्षा भत्ता पाउन ढिलाइ भएको भन्दै नगरपालिकाको कार्यालय पुगेका छन् ।... पुरा पढ्नुहो|

मेचीनगरको प्यारीभिट्टामा बसपार्क सञ्चालनको तयारीमा

मेचीनगर । झापाको मेचीनगर—७ स्थित प्यारीभिट्टा बसपार्क सञ्चालनका लागि नयाँ समिति गठन भएको छ । मेचीनगर नगर कार्यपालिकाको बैशाख ८ गते... पुरा पढ्नुहो|

मेचीनगर–७ मा ‘माता’ उत्रिएपछि………….

मेचीनगर  ।‘मेरो अगाडि सँधै खुनको खोलो बग्छ, मलाई बली नचढाउ, सबै मेरा सन्तान हुन्, यो क्रम नरोकिए म त्यहाँ बस्न सक्दिन’... पुरा पढ्नुहो|

मेची भन्सार : कर्मचारीलाई घुस, लाखौंको राजस्व ढुस

काँकरभिट्टा ।  नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची...

प्रेस चौतारीका उपाध्यक्ष अधिकारीद्वारा उपचार कोषलाई सहयोग

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

‘दिपेश तिवारी’ले सञ्चालनमा ल्याए आधुनिक सैलुन

मेचीनगर । सीप सिकेर उद्यमी बनेका मेचीनगर–७ का...

मेचीनगर नगरपालिका : पूर्वी ढोका र समृद्धिको यात्रा

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

घर–घरमा पुगेर नगरबासीको स्वास्थ्य बुझ्दै मेचीनगर

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

क्रस बोर्डर टुरिजमको काम निरन्तर गरिरहेका छौं-खतिवडा

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...