• शनिबार, भदौ ७, २०८२
  • | August 23, 2025
पर्यटकको पर्खाइमा इलामको पानीटार

इलाम । इलाम पर्यटन क्षेत्रको लागि एक उपयुक्त गन्तव्य हो । इलामको कन्याम, श्रीअन्तु, माई पोखरी, सन्दकपुर मुख्य पर्यटकिय स्थानमा पर्छन... पुरा पढ्नुहो|

मेचीनगरको ‘पिकनिक स्पट’ बाँसवारी यसपटक भने सुनसान

काँकरभिट्टा । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीका कारण मेचीनगरका पर्यटकीय क्षेत्र सुनसान बनेका छन् । बाँसबारी सिमसार तथा पर्यटकीय क्षेत्र... पुरा पढ्नुहो|

काँकरभिट्टामा मनाइयो लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती (फोटो फिचर)

मेचीनगर । काँकरभिट्टाको देवकोटा पार्कमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको शालिकमा आज माल्यार्पण गरी उनको ११२ औं जन्मजयन्ती मनाइएको छ । कोराना... पुरा पढ्नुहो|

आहा क्या राम्रो : श्री अन्तुको फेरिएको नयाँ रुप (फोटो फिचर)

इलाममा चिया बगान मात्रै छैनन्, यहाँ अन्य थुप्रै अन्य ठाउँ पनि छन् । जसमा सूर्योदय दृश्यावलोकनका लागि देशकै उत्कृष्ट ठाउँ बनेको... पुरा पढ्नुहो|

आज महाकवि देवकोटाको ११२औँ जन्मजयन्ती, देवकोटा पार्कमा काँकरभिट्टामा विशेष कार्यक्रम

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस... पुरा पढ्नुहो|

बेहुली झै सिँगारियो काँकरभिट्टाको देवकोटा पार्क

काँकरभिट्टा । काँकरभिट्टास्थित देवकोटा पार्कको रौनक यतिबेला बेग्लै छ । व्यस्त बजारबीच यो पार्क चिटिक्क सिँगारिदैछ । नयाँ रंगरोगन, थरीथरीका फूल, धुपीका... पुरा पढ्नुहो|

झापामा थपिए ३१ संक्रमित, तीन जनाको मृत्यु

बिर्तामोड ।  झापामा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका १४ महिला र १७ जना पुरुषमा संक्रमण पुष्टि भएको... पुरा पढ्नुहो|

दशैंमा के खाने ? के नखाने ?

चाडबाडमा खानपानले बढी महत्व पाउने गर्छ । दसैँमा मासु, मदिरा र मिठाईको अत्यधिक प्रयोग गरिन्छ । तर, यसले हृदयाघात, मस्तिष्कघातजस्ता रोगको... पुरा पढ्नुहो|

सुरक्षित दशैंको शुभकामना

विश्वव्यापी महामारी कोरोनाको कहरबीच यसपालीको दशैँ हाम्रो घर आँगनमा भित्रिएको छ । विभिन्न कारणले परिवारबाट टाढा बस्नु परेकाहरुलाई दशैँले परिवारजन र... पुरा पढ्नुहो|

दान गर्न नथाक्ने असी वर्षीया आमा

मेचीनगर । सामाजिक क्षेत्रमा क्रियाशील दानवीर व्यक्तित्व चन्द्रमाया तिवारीलाई सम्मान गरिएको छ । मेचीनगर–९ स्थित स्वबोध साधना केन्द्र(बाल आश्रम) द्वारा डाँगीबारीमा... पुरा पढ्नुहो|

इस्ट होराइजन र चीनको झाङझाउ कलेजबीच भगिनी सम्बन्ध

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगरको इटाभट्टामा शुरु भयो ‘वुधवारे हाट बजार’

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

मेचीनगरको भुगोलमा बिर्तामोडको फोहोर, शवदाह स्थल पुरियो

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

ईटाभट्टामा बुधबारदेखि साप्ताहिक हाट बजार लाग्ने

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

कालिका बनमा निर्वाचन, दलहरु अध्यक्ष छान्न व्यस्त

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

प्याब्सन मेचीनगले बुझायो ज्ञापनपत्र, शिक्षा विधेयक सच्याउन माग

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

लिंकन मन्टेश्वरीमा लाखे आएपछि…………

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिंकन मन्टेश्वरी स्कुलमा...

रीता राजबंशीको दुवै मृगौला खराव भएपछि उपचार खर्च अभाव

मेचीनगर  । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...