• शनिबार, माघ ५, २०८१
  • | January 18, 2025
आफूलाई नबदली दुनियाँ बदल्न सकिन्न– माओवादी नेता काफ्ले

भद्रपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्रीकुमार काफ्लेले सुरुमा आफूले आफैलाई बदल्नु पर्ने समय आएको बताएका छन् । ‘जनतासँग माओवादी विशेष... पुरा पढ्नुहो|

कृषि क्षेत्रको आन्तरिक उत्पादनमा जोड दिनुपर्छ : मेयर बुढाथोकी

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले कृषि क्षेत्रको आन्तरिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । उनले कृषि योग्य जमिन प्रशस्तै... पुरा पढ्नुहो|

अन्तर क्याम्पस स्तरीय टि टेन क्रिकेट प्रतियोगिता

मेचीनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा यहि भदौ १५ बाट अन्तर क्याम्पस स्तरीय टि टेन क्रिकेट प्रतियोगिता... पुरा पढ्नुहो|

माओवादीको अभियान, गाउँमै डाक्टर बोलाएर स्वास्थ्य जाँच

मेचीनगर । चिया बगानका मजदुर तथा विपन्न नागरिकलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको... पुरा पढ्नुहो|

प्रदेश माननीयलाई मेयरको उम्मेदवार बनाएपछि विद्रोह गरेको थिए : घिमिरे

काँकरभिट्टा ।  स्थानीय तहको चुनावताका रुँदै–रुँदै नेकपा एमाले छाडेका जिल्लास्तरीय नेता डिल्लीराम घिमिरेलाई त्यसबेला गरिएको कारबाही फुकुवा गर्दै मंगलबार एमालेले पुनः... पुरा पढ्नुहो|

होटल मेची क्राउन : पूर्वमा पर्यटकको पनि प्रमुख गन्तव्य

झापा । पछिल्लो समय पूर्वको पर्यटन व्यवसायमा होटल मेची क्राउन एक गन्तव्यको रुपमा आइरहेको छ । मेची क्राउनमा सातामा ८ सय... पुरा पढ्नुहो|

सडक खाली गर्न मेचीनगरको निर्देशन, अटेर गरे डोजर चलाइने

इटाभट्टा । झापाको मेचीनगर नगरपालिकाले पूर्वपश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत काँकरभिट्टा चारआली खण्डमा सडक मिचेर बनाइएका सबै संरचनाहरु हटाउने भएको छ ।... पुरा पढ्नुहो|

युवा संघ मेचीनगरको विवाद समाधान, भदौं १५–१६ मा अधिवेशन

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल मेचीनगरको अधिवेशनको मिति तोकिएको छ । भदौ १५, १६ गते अधिवेशन गर्ने निर्णय भएको नेकपा... पुरा पढ्नुहो|

आवाससहितको काँकरभिट्टा ट्राफिक कार्यालय भवन शिलान्यास

काँकरभिट्टा । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको आवाससहितको कार्यालय भवन आज (बुधबार)  शिलान्यास गरिएको छ । भवन निर्माण समितिका अध्यक्ष तथा मेची... पुरा पढ्नुहो|

नेकपा एमाले झापाको ‘वामपन्थी घर फर्क’ अभियान

बिर्तामोड । नेकपा एमाले झापाको सचिवालय बैठकले झापा जिल्लाको पार्टीको वार्षिक कार्ययोजना पारित गरेको छ । जिल्ला पार्टी कार्यालय बिर्तामोडमा मंगलवार... पुरा पढ्नुहो|

एमाले जिल्ला कमिटी सदस्यमा डिल्ली घिमिरे मनोनित

स्थानीय तहको निर्वाचनमा पार्टी विरुद्ध उम्मेदवारी दिएका डिल्ली घिमिरेलाई नेकपा एमालेले जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । नेकपा एमाले झापाको... पुरा पढ्नुहो|

विद्यार्थी एक्कासी बेहोस भएर ढल्न थालेपछि स्वास्थ्यकर्मी लिएर पुगे मेयर बुढाथोकी

मेचीनगर । मेचीनगर-६ स्थित काँकरभिट्टा माविमा अध्ययरत विद्यार्थी बेहोस हुन थालेपछि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी स्वास्थ्यकर्मी सहितको टोलि लिएर विद्यालय पुगेका छन् । केहि... पुरा पढ्नुहो|

नेपाल तामाङ संघ झापा अध्यक्षमा जगत

झापा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तामाङ...

काँकरभिट्टा खानेपानीको २९ औं सभा सम्पन्न

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...

चारआलीमा नगरिक सुनुवाई

चारआली । झापाको चारआलीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न...

काँकरभिट्टा क्याम्पसको अध्यक्षमा दुर्गाप्रसाद सापकोटा

मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...

०८४ मा झापा -१ बाट चुनाव लड्दिन : सांसद शर्मा

मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...

नेपाल क्लाइम्बिङ स्पोर्टस् बागमती र काठमाडौं उपत्यका कमिटी

काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...

नेपाल मानव धर्म सेवा समितिद्वारा बौद्धमोडमा निःशुल्क स्वास्थ्य शिविर

मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...

चन्द्रगढी विमानस्थलको आम्दानी ८ करोड १७ लाख

झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...