मेचीनगरका जयराम पुगे आइसल्यान्ड हिमालको चुचुरोमा
मेचीनगर । मेचीनगर नगरपालिका वडा नं।।१५ ज्यामिरगढीका जयराम दाहालले सगरमाथा नजिकको हिमाली चुचुरो आइसल्यान्डको सफलतापूर्वक आरोहण गरेका छन् ।
फेसबुकमार्फत उनले उक्त जानकारी दिएका हुन् । सोलुखुम्बु जिल्लाको यो हिमाल समुन्द्री सतहबाट ६१६५ मिटर उचाईमा रहेको छ ।
हिमाल आरोही दाहाल पत्रकारिता र हिमाल आरोहणमा रुचि राख्छन् । उनी हिमाली क्षेत्रको पदयात्राका लागि पर्यटक गाइड समेत हुन्।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
