शनिबार मेचीनगर र बुद्धशान्तिमा दिनभरि बिद्युत अबरुद्ध हुने

मेचीनगर । शनिबार मेचीनगर र बुद्धशान्तिमा दिनभर विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण धुलावारी वितरण केन्द्रले दिएको जानकारी अनुसार बिहान ७ वजेदेखि बेलुका ४ बजेसम्म ९ घण्टा विद्युत प्रसारण बन्द हुनेछ ।
नेपाल बिद्युत प्राधिकरण धुलाबारी ३३र११ के.भी. सबस्टेशनको पावर ट्रान्सफर्मरको मर्मत तथा नयाँ सिटि जडान गर्नु पर्ने भएकाले मेचीनगर नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका क्षेत्रका सबै स्थानमा विद्युत आपूर्ती बन्द हुने जनाएको छ ।साथै काम सम्पन्न भएको खण्डमा जुनसुकै समयमा विद्युत प्रवाह सूचारु गरिनेसमेत वितरण केन्द्रले जनाएको छ ।

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...