एमाले मेचीनगर–९ को अध्यक्षमा खड्का निर्वाचित
धुलावारी । नेकपा एमाले मेचीनगर–९ को अध्यक्षमा राजन खड्का निर्वाचित भएका छन् । उनी ९३ मतका साथ निर्वाचित भएका हुन् । अर्का अध्यक्ष पदका उम्मेद्वार कर्म गौतमले ४० मत मात्र प्राप्त गरेको निर्वाचन समिति सदस्य राजु धिमालले बताए ।

निर्वाचन समिति सदस्य धिमालका अनुसार उपाध्यक्षमा धन बहादुर लक्षम (९५), सचिबमा होमनाथ पौडेल (९७) मतका मतका साथ निर्वाचित भएका छन् । उप–सचिबमा विष्णु चौधरी र हेमा कट्टेल सर्वसम्मत चयन भएको बताइएको छ ।

१ सय ६९ मत सङ्ख्या नेकपा एमाले मेचीनगर–९ निर्वाचनमा १३५ मत खसेको निर्वाचन समिति सदस्य राजु धिमालले बताए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
