सर्कलको अध्यक्षमा घिमिरे

मेचीनगर । झापाको धुलाबारीमा आयोजित एक भेलाले कृयटिभ युथ सर्कल नामक संस्था गठन गरेको छ । सचेत घिमिरेको अध्यक्षतामा युथ सर्कल नामक संस्था गठन गरिएको हो ।
भेलाले सर्कलको वरिष्ठ उपाध्यक्षमा आर्यन पौडेल, उपाध्यक्षमा विवश न्यौपाने, सचिवमा शैलेस गौतम, सह सचिबमा सुलभ भण्डारी, विष्णु चिमरिया तथा कोषाध्यक्षमा आयुषा पोख्रेल चयन गरिएको छ ।
सर्कलको सदस्यमा राहुल रौनियार, आदर्श खतिवडा, अभिषेक शाह, सौरभ शाह, मिराज कट्टेल, विशाल चौधरी, मनिसा सापकोटा, युगल चापागाई, रोदिप रेग्मी, अभिषेक राजबंशी, समृत तामाङ, प्रनिल भण्डारी र राकेश शाह रहेका छन् ।
सर्कलको सल्लाहकार संयोजकमा आशिष पौडेललाई चयन गरिएको छ ।

काँकरभिट्टा । मेची भन्सार कार्यालयले नौ महिनामा राजश्व...

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलले...

मेचीनगर । राजवंशी समाज विकास समिति मेचीनगर– ७...

बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा...

दमक । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी...