प्याब्सन मेचीनगर : सांस्कृतिक कार्यक्रम मंसिर २१ र २२ गते

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर २१ र २२ गते हुने भएको छ । हरेक बर्ष जस्तै यस बर्ष पनि प्याब्सन मेचीनगरले सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
मेचीनगर भरिका ३५ वटा विद्यालको सहभागिता रहने सांस्कृतिक कार्यक्रम भव्य तथा सब्य रुपमा सम्पन्न गर्नै तयारी गरिएको प्यब्सन मेचीनगरका अध्यक्ष डम्वर रुचालले जानकारी दिए ।
नृत्य त गायनमा आफ्नो प्रतिभा प्रदर्शन गर्न सहभागी बिद्यार्थीको प्रतिभा फरक फरक हुने हुँदा बिद्यार्थीहरूको क्षमता र प्रतिभाको मुल्याङकन विधि बदलिएको वर्तमान अवस्थामा प्रथम दोस्रो र तेस्रो हुने परम्परागत विधिलाई विविधिकरण गरी नयाँ मुल्याङकन विधि सहित कार्यक्रम गर्ने लागिएको अध्यक्ष डम्वर रुचालले बताएका छन् । नृत्य र गायन प्रतियोगितामा मेचीनगर भरिका करि ८०० बिधार्थीको सहभागिता रहने उनले बताए ।
गत बर्प सांस्कृतिक कार्यक्रम अन्तरगत जिल्लामै प्रथम भएको मेचीनगर प्याब्सनले यस बर्षको सांस्कृतिक कार्यक्रमलाई बिषेशरुपमा हेरिएको छ । कार्यक्रम सम्पन्न गर्न ३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

झापा । पाँचतारे होटलको रुपमा रहेको बिर्तामोडको किंग्सवरीमा...

बिर्तामोड । झापाको मेचीनगरमा श्रीमतीले झुन्डिएर आत्महत्या गरेपछि...

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...