मेचीनगर र बुद्धशान्तिमा शनिवार दिनभर बिद्युत अबरुद्ध हुने
मेचीनगर । मेचीनगर । झापाको मेचीनगर र बुद्धशान्तिमा शनिबार बिद्युत अबरुद्ध हुने भएको छ । कात्तिक १८ गते शनिबार झापाको मेचीनगर र बुद्धशान्तिमा बिद्युत बिद्युत अबरुद्ध हुने नेपाल बिद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले जनाएको छ ।
नेपाल बिद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले एक सूचना जारी गर्दै शनिबार बिहान बिहान ०८ बजे देखि बेलुका ४ बजेसम्म बिद्युत जाने जनाएको गराएको छ ।
हेर्नुहोस् सूचना

धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

