नकलबन्दाबाट ४ लाख ५० हजार मूल्य बराबरको अवैध सामान बरामद
नकलबन्दा । भारतबाट भन्सार छली अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको करिव ४ लाख ५० हजार मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ । नकलबन्दाबाट अवैध रुपमा नेपालतर्फ करिव ४ लाख ५० हजार मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हाे ।
मगलवार साँझ ७.३० बजे ईलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ५ मा भन्सार छली ल्याउँदै गरेको उलनको सर्ट ९३ पिस, जम्पर (हुडी) ११७ पिस र भेष्ट १४ पिस गरी अन्दाजी ४ लाख ५० हजार मूल्य बराबरको कपडा बरामद गरी आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
