सञ्चारकर्मी विष्णु रिमाललाई पितृशोक

बिर्तामोड । सञ्चारकर्मी तथा शिक्षासेवी विष्णुप्रसाद रिमाललाई पितृशोक परेको छ । रिमालका बाबु नारायणप्रसादको ६६ वर्षको उमेरमा मंगलवार राति १० बजे निजी निवास मेचीनगरको सहरेडाँगीमा निधन भएको हो ।
बुधवार बिहान १० बजे कनकाई माईमा रिमालको दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । युनिक अङ्ग्रेजी स्कूलका प्रिन्सिपल एवम् चारआली जेसीजका संस्थापक अध्यक्ष रिमालका पिताको निधनप्रति विभिन्न क्षेत्रका व्यक्तिले दुःख प्रकट गरेका छन् ।

काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...