कनकाई साप्ताहिक नबौ बर्षमा

सुरुङ्गा । झापाको मध्य भागबाट नियमित रुपमा प्रकाशन हुदै आइरहेको कनकाई साप्ताहिक नबौ बर्षमा प्रवेश गरेको छ ।
झापाको सुरुङ्गा क्षेत्रबाट नियमित रुपमा अनलाईन संकरण सहित प्रकाशित हुदै आइरहेको कनकाई साप्ताहिक यस क्षेत्रकै पहिलो अखबार र अनलाईन संकरण हो । पत्रिका प्रेस काउन्सिलबाट क बर्गमा बर्गिकृत हुदै आएको छ । पत्रिका र अनलाईन संस्करण नबौ बर्षमा प्रवेश गरेसगै पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले आगामी यात्रामा पाठकसामु अझ नौला र ज्ञानवद्धक सुचना र समाचारहरु पस्कने प्रतिवद्धता जनाउनुभएको छ ।
पत्रिका र अनलाईन नबौ बर्ष प्रवेशको अवशरमा सम्पादक प्रकाशक झापालीले सम्पुर्ण पाठक, विज्ञापनदाता, सहयोगी संघ संस्थाका प्रतिनिधि लगायातमा धन्यावाद तथा आभार कृतज्ञता ज्ञापन गर्नुभएको छ । आगामी दिनमा श्रव दृश्य सहितका डिजिटल सामाग्रीका साथमा पत्रिकालाई समेत थप परिस्कृत बनाउदै लैजाने झापालीले प्रतिवद्धता जनाउनु भएको छ ।

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

झापा । पाँचतारे होटलको रुपमा रहेको बिर्तामोडको किंग्सवरीमा...

बिर्तामोड । झापाको मेचीनगरमा श्रीमतीले झुन्डिएर आत्महत्या गरेपछि...

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...