प्याब्सनले सञ्चालन गरेको एसईई प्रीबोर्ड परीक्षा शुरु
मेचीनगर । प्याब्सन केन्द्रले सञ्चालन गरेको एसईई प्रीबोर्ड परीक्षा आज (आइतवार) वाट शूरु भएको छ । प्याब्सन प्रदेश तथा जिल्लाको प्राविधिक सहयोगमा सञ्चालन भएको परिक्षा देशभरमा स्थानिय तहमा सञ्चालनमा आएको हो । परीक्षा माघ २३ गते समापन हुनेछ ।
मेचीनगर प्याब्सन अन्तरगत नगरका ६ वटा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ । मेचीनगरमा रहेका परीक्षा केन्द्र अन्तरगत माउन्ट पोइन्ट सेकण्डरी स्कुल चारआली, कनभेन्ट इङलिस सेकण्डरी स्कुल, हिमालयन हाई स्कुल धुलाबारी, एभरेस्ट भ्यु इङलिस सेनडरी स्कुल इटाभट्टा, थेसिस इङलिस सेकण्डरी स्कुल, युनाइटेड सेकण्डरी स्कुल बाहुनडाँगी रहेका छन् ।
प्याब्सनमा आवद्ध मेचीनगरका सत्ताइस माध्यामिक बिद्यालयका सात सय विद्यार्थी परीक्षमा सहभागी बनेका छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
