नगरपालिकाको निर्णणलाई मेचीनगरका निजि विद्यालयहरुद्वारा ठाडो उल्लंघन
मेचीनगर । झापा जिल्ला मेचीनगर नगरपालिका क्षेत्रमा सञ्चालित निजि विद्यालयहरुले मेचीनगर नगरपालिकाको निर्णणलाई ठाडो उल्लंघन गर्ने गरेका छन् ।
नगरपालिकाको शिक्षा शाखाले हिजो सुचना जारी गरी माघ ६ गतेसम्म जाडो विदा थप गर्नु भनेको थियो तर नगरका निजि विद्यालयहरुले नगरपालिकाको निर्णय बिरुद्ध थपिएको जाडो विदामा पनि विद्यालय सञ्चालन गरेर निर्णणलाई ठाडो उल्लंघन गर्ने गरेका हुन् ।

चिसो बढेका कारण माघ ३ गतेसम्मको जाडो विदालाई नगरपालिकाले तीन दिन थप गरेको थियो तर आज पनि मेचीनगरका अधिकाशं निजि विद्यालयहरु पठन पाठन सूचारु राखेका छन । यस अघि पनि विभिन्न समयमा निजि विद्यालयहरुले नगरपालिकाको निर्णय विरुद्ध काम गर्ने गरेको पाइएको छ ।
हेनुहोस् यो समाचार :
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...


