केपी शर्मा ओली झापा-५ बाट भारी मतका साथ विजयी
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट भारी मतान्तरसहित विजयी भएका छन् ।
मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्ष ओलीले ५२ हजार ३१५ मतले विजय हासिल गर्दा गठबन्धनका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत पाएका हुन् । अध्यक्ष ओली र अधिकारीको मतान्तर २८ हजार ५७४ मतको अन्तर रहेको छ ।
यो क्षेत्रमा १ लाख ५४ हजार २८९ मतदाता थिए । जम्मा मत खसेको ९८६३१ हो । जसमा बदर मत ५११७ रहेकाे छ । ६६.२० प्रतिशत मत खसेको हो ।
अध्यक्ष ओली २०४८, २०५१, २०५६, २०७०,२०७४ र अहिले २०७९ मा यसै क्षेबाट बिजयी भएका छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
